काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली […]
Author: ननस्टप संवाददाता
शुल्क शोषण र शैक्षिक दलालविरुद्ध अखिल (क्रान्तिकारी) आन्दोलनमा, निकाल्यो मसाल जुलुस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयभित्र बढ्दो शुल्क शोषण र शैक्षिक दलालीविरुद्ध अखिल (क्रान्तिकारी) ले तेस्रो चरणको आन्दोलन अन्तर्गत मसाल जुलुस निकालेको छ। अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ताहरूले त्रिभुवन विश्वविद्यालयको कुलपतिको कार्यालय अगाडि मसाल जुलुस निकाल्दै विश्वविद्यालय प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले शिक्षा क्षेत्रमा व्यापारीकरण बढ्दै गएको, विद्यार्थीमाथि आर्थिक बोझ थोपर्ने नीति लादिएको र विश्वविद्यालय प्रशासन […]
विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेज लगायतलाई बन्द गर्न सरोकारवालाको माग
काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेजलागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषण गरिरहेको आरोप लगाएका छन् । ‘विदेशी […]
सिरहामा पोस्टमार्टमपछि शव साटियो, अर्कै परिवारले किशोरीको दाहसंस्कार गरेपछि खुल्यो रहस्य
काठमाडौँ । सिरहामा पोस्टमार्टमपछि शव हेरफेर भएको गम्भीर घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। मृतक किशोरीको शव अर्कै परिवारले दाहसंस्कार गरेको खुलासा भएपछि घटनाले मानविक संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। माघ १० गते शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी करिब १६ वर्षीया निशा बानियाँ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय […]
बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको हो। निवेदक धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन्। निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले […]
मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बने : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताएका छन् । उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशको साइनो औपचारिक मात्रै बनाएर नहुने बताएका छन् । ‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो […]
हर्क साम्पाङदेखि शक्ति बस्नेत, जगदीश खरेल र हिक्मत कार्कीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, सार्वजनिक पदाधिकारी र विभिन्न संघ संस्थालाई स्पष्टीकरण सोधेको छ। आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ। बस्नेतले उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडिओका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। उनलाई तीन दिन भित्र जबाफ दिन […]
स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो
काठमाडौँ । नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो । नेपालका लागि […]
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार, कति पुग्यो चाँदी ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको हो। यसअघि आइतबार सुनको […]
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट […]










