काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट […]
Author: ननस्टप संवाददाता
हरिबोल गजुरेलको कारबाही फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई निष्कासन गरिएको विषयमा असन्तुष्टि जनाएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता खनालले गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीबाट निष्कासन गरिएको र त्यसबारे पार्टीभित्र छलफल नभएकोप्रति असन्तुष्टि जनाएका हुन्। ‘एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूल्ठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता […]
१० दिनभित्र माग पूरा नभए मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने स्थानीयको चेतावनी
काठमाडौँ । मेलम्ची क्षेत्रका बाढीपीडित तथा उपभोक्ताले आफ्ना माग १० दिनभित्र पूरा नभए मेलम्ची खानेपानीको काठमाडौंतर्फको पथान्तरण पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन्। आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर मेलम्चीवासीले यस्तो चेतावनी दिएका हुन्। मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठका अनुसार विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न मन्त्री परियारले थप १० दिनको समय मागेका छन्। २०७८ सालको […]
अमेरिकामा ८ जना सवार निजी विमान दुर्घटना
काठमाडौँ । अमेरिकामा ८ जना सवार एउटा निजी विमान दुर्घटना भएको छ। अमेरिकाको मेन राज्यको बांगोर सहरस्थित बांगोर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार साँझ पौने ८ बजे निजी विमान दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार विमान टेकअफको समयमा दुर्घटना भएको हो। अमेरिकाको संघीय उड्डयन प्राधिकरणले उक्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक विमान रहेको […]
स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ । पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् । नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब […]
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार
वासिङ्टन डिसी । शक्तिशाली हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ भने अहिलेसम्म लुजियाना र टेक्ससमा गरी कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था […]
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही […]
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ । कागजात आएपछि अन्तरिम आदेशका लागि पेस गर्ने आदेश भएको छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको सर्वोच्चमा रिट परेको […]
१५ जना नेताहरूले छाडे उज्यालो नेपाल पार्टी
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताएका छन्।डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताएका हुन्। ‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा […]
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य, कुन प्रदेशबाट को ?
काठमाडौँ । आज राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता निर्वाचनमा अनुपस्थित रहे। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको सम्पूर्ण ध्यान फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित छ, त्यसैले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिइएको हो। अरू दलका कतिपय सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा […]











