Korean Civil Society and Global NGO Advocate Peace in the Korean Peninsula and Globe

On November 30th, a forum titled ‘Korea Peace Unification Forum’ to establish peacebuilding measures for the unification of Korea and global peace was held at the Korean National Assembly Member’s Conference Hall. In the forum, politicians and NGO representatives gathered to call for the strategic unification policies that entail incorporation of collective efforts of civil […]

डिअार्इजी सिलवालले यसरी पाे पछारे राणालार्इ, गृहमन्त्री बन्ने चर्चामा सिलवाल

काठमाडौं, २३ मंसिर । पूर्व डिअाईजी नवराज सिलवाल विजयी भएका छन् । चुनाव केही समय पहिले नेकपा एमालेमा प्रवेश गरेका सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गरी विजयी हात पारेका छन् । सिलवालले नेपाली काँग्रेसका युवा नेता उदयशमसेर राणालाई फराकिलो मतान्तरले पराजित गरेका छन् । […]

भोट नदिएको झाेकमा काँग्रेस समर्थकको हत्या !

रौतहट, २३ मंसिर । चन्द्रपुर नगरपालिकामा शनिबार साँझ दुई समूहबीच भएको भएको छ । झडपको क्रममा एक जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको […]

झापामा खड्‍कप्रसादलार्इ पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

झापा, २३ मंसिर । जारी मत गणनाको पछिल्लो परिणामअनुसार सबै क्षेत्रमा एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् । नेपाली काँग्रेसले झापा दुईको (ख) का उम्मेदवार खड्‍कप्रसाद प्रसाईले प्रतिस्पर्धा गर्ने अनुमान गरेपनि उनीपनि एमाले बृख प्रधानसँग धेरै मतले पछि परेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिध सभा सदस्य उम्मेदवार पवित्रा निरौला खरेल २४६६८ […]

देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु

जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु   छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु   दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु   याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति फेरिएला रुप, उही […]

काठमाडौँमा चिनियाँ शैक्षिक मेला शुरु

काठमाडौँ, २३ मंसिर । चीनको शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा आजदेखि दोस्रो चिनियाँ शैक्षिक मेला शुरु भएको छ । आइतबारसम्म चल्ने मेलामा चीनका विभिन्न १६ वटा विश्वविद्यालयले शैक्षिक जानकारीमूलक कक्ष राखेका छन् । उक्त मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले चीनमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई भरपुर जानकारी लिन […]

कृष्णबहादुर महरा १३९२३ मत अन्तरले विजयी

दाङ, २३ मंसिर । माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन । दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका महराले नेपाली कांग्रेसका राजु खनाललार्इ पराजित गरी विजयी भएका हुन् । महराले कांग्रेस उम्मेदवार १३ हजार ९ सय २३ मतकाे अन्तरले पराजित गरेका छन् । महराले ३९ हजार ९ सय […]

गोरखा २ बाट बाबुराम भट्टरार्इ विजयी

गाेरखा, २३ मंसिर । डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट विजयी भएका छन् । गाेरखा २ बाट प्रतिनिधिसभा सदस्यमा भट्टरार्इले वामगठबन्धनका नारायणकाजी श्रेष्ठलार्इ पराजित गरेर विजयी भएका हुन् ।  नयाँ शक्ति नेपालका संयोजक समेत रहेका बाबुरामले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका छन् । भट्टराईले ३१ हजार […]

मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ

काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् । गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले […]

मतगणना चल्दै गर्दा विप्लवले दिए यस्तो चेतावनीः अब नयाँ सत्ता विस्तार

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्‍यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् । चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शनिबार साँझ जारी गरेको विज्ञप्तिमा विप्लवले भनेका छन्, ”कतिपय सञ्चार माध्यमले बम पड्काएर […]