काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यासमिति बैठकमा छलफलका लागि ६ एजेन्डा तय गरिएको छ । पदाधिकारी बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन समीक्षा, भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समाहित गरेको लगायत विषय छलफलका लागि विषय तय गरेको हो । भारतले गरेको सीमा अतिक्रमण विषयमा बैठकमा छलफल गरेर पार्टीको […]
Author: Nonstop Khabar
उधौली र योमरी पुन्हिमाको शुभकामना
काठमाडौं, २६ मंसिर । नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि ज्यापु दिवस का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा शुभकामना व्यक्त गरेका छन् । विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको हो । सामाजिक, […]
हुम्लामा फेरि भारी हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्ला, २६ मंसिर । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एक मात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ […]
देशैभरी भारी हिमपात र हल्का वर्षा
काठमाडौं २६ मंसिर । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । पूर्वानुमानका अनुसार देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण […]
सबै वर्ग र क्षेत्रको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति: प्रचण्ड
काठमाडौ २६ मंसिर । नेकपाका अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् । किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर […]
२ सय ८ वटा म्यानपावर कम्पनी कालो सूचीमा, ५० भन्दा धेरै खारेज गरिदै
काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय ८ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने, विदेशमा अलपत्र परेका श्रमिक समयमा उद्धार नगर्ने, विदेशी कामदार पठाउदाँ धेरै पैसा असुली गर्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरी कारवाहीको […]
सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिइने, ४ स्वर्ण जित्ने गाैरिकालाई ११ लाख
काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत […]
१२३ स्थानीय तहमा ४ हजार बढी शिक्षकको दरबन्दी मिलान
काठमाडौँ । सरकारले १२३ स्थानीय तहका चार हजार ८५२ सामुदायिक विद्यालय शिक्षकको दरबन्दी समायोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज पत्रकार सम्मेलन गर्दै देशभरका १२३ स्थानीय तहबाट चार हजार ८५२ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई अन्य स्थानीय तहमा हस्तान्तरण गर्ने गरी मिलान गरिएको जानकारी दिए । उनले विद्यालयमा […]
२५ जनाकाे महिला समूहमाथि हात्तीको आक्रमण, दुईको मृत्यु
भीमदत्तनगर । जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको महाकाली नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरीले स्थानीय अस्पतालमा उपचारका क्रममा बोहराको मृत्यु […]
सिजनल क्रान्तिकारी र देशभक्त
म अहिले क्रान्तिकारी भएको छु म देशभक्त पनि भएको छु पहिलेपहिले पनि म धेरै पटक क्रान्तिकारी ,देशभक्त भएको थिए फेरि अहिले एकपटक पुन भएको छु किनकी म सिजनल देशभक्त र क्रान्तिकारी हुँ किनकी म कतै भाग नपाएर बेहाल भएको छु। पहिले कहिलेकाही म सांसद नभएको पनि होइन म मन्त्री नभएको पनि होइन त्यतिखेर निदाएको मेरो […]









