भीमदत्तनगर । जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको महाकाली नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरीले स्थानीय अस्पतालमा उपचारका क्रममा बोहराको मृत्यु […]
Author: Nonstop Khabar
सिजनल क्रान्तिकारी र देशभक्त
म अहिले क्रान्तिकारी भएको छु म देशभक्त पनि भएको छु पहिलेपहिले पनि म धेरै पटक क्रान्तिकारी ,देशभक्त भएको थिए फेरि अहिले एकपटक पुन भएको छु किनकी म सिजनल देशभक्त र क्रान्तिकारी हुँ किनकी म कतै भाग नपाएर बेहाल भएको छु। पहिले कहिलेकाही म सांसद नभएको पनि होइन म मन्त्री नभएको पनि होइन त्यतिखेर निदाएको मेरो […]
आज मंसिर २६ गते बिहीबार, हेर्नुहोस तपाईंको राशिफलमा के छ
वि.सं. २०७६ मंसिर २६ गते बिहीबार । इ.स. २०१९ डिसेम्बर १२ । मार्ग शुक्लपक्ष । पूर्णिमा, ११:०२ उप्रान्त प्रतिपदा । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने […]
स्थानीय नेताहरु मिलेमतोमा भागबन्डा गर्दै सार्वजनिक जग्गा बाँड्दै
सुर्खेत, २५ मंसिर । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी […]
आज मंसिर २५ गते बुधबार, यी राशिले आज राशिफल हेर्नु जरुरी छ
आज वि.सं. २०७६ मंसिर २५ गते बुधबार । इ.स. २०१९ डिसेम्बर ११ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। […]
रंगशालामा प्रहरीको लाठी चार्जबाट पत्रकार गम्भीर घाइते, कानबाट रगत बग्दै गरका पत्रकार अस्पतालमा
काठमाडाैं । सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईं रहेका छन् । प्रहरीको लाठी चार्जबाट उनी मात्र नभएर खेलको टिकट लिन पुगेका दर्शकहरू पनि घाइते भएका […]
अमेरिकन मुडी एअरपोर्टको होटलमा आपत्तीजनक अवस्थामा पक्राउ
काठमाडौँ । नेपाली बालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक जसोन्योड मुडीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । सीआइबीको टोलीले काठमाडौं एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट तीन बालिकासहित मुडीलाई आपत्तिजनक अवस्थामा आइतबार पक्राउ गरेको हो। पक्राउ परेका ४० वर्षीय मुडीलाई जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर […]
आज मंसिर २४ गते मंगलबार, तपाईंको आजको राशिफल छ विशेष
वि.सं. २०७६ मंसिर २४ गते मंगलबार । इ.स. २०१९ डिसेम्बर १० । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष । त्रयोदशी, १०:१६ उप्रान्त चतुर्दशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। […]
जग्गा र लेनदेनका मुद्दा हेर्न कानुन विपरित छुट्टै इजलास चलाउँदै मेयर विद्यासुन्दर
काठमाडौं, २३ मंसिर । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले न्यायिक समितिको अधिकार क्षेत्र मिचेर आफैं मुद्दा फैसला गर्ने गरेका छन्। संविधानले स्थानीय तहको एकल अधिकार क्षेत्रका मुद्दा हेर्न न्यायिक समितिलाई अधिकार दिइएको छ। तर, महानगर प्रमुख र प्रशासकीय अधिकृतलगायतले न्यायिक समितिको अधिकार मिच्दै छुट्टै इजलास राखेर मुद्दा हेर्ने गरेको पाइएको छ। ‘हाम्रोमा माथिल्लो तलामा न्यायिक […]
काठमाडौं तराई दुर्तमार्ग निर्माणको काम सेनाले २०८१ मा सकाउने
काठमाडौं २३ मंसिर । नेपाली सेनाले काठमाडौं तराई दुर्तमार्ग निर्माणको काम २०८१ साल सम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली सेनाले एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो । नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म दुर्तमार्ग निर्माण सकिने जानकारी दिए । सेनाले दिएको जानकारीअनुसार दुर्तमार्गको ३ ठाउँमा सुरुङमार्ग हुनेछ […]









