बिहीवार दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि निर्देशन दिइरहेका देखिन्थे । प्रायजसो गम्भीर मुद्रामा प्रस्तुत हुने र कमै खुल्ने उनको चेहराको मुस्कानले नगरपालिकाले केहि राम्रै गरेको […]
Author: Nonstop Khabar
ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आज प्रतितोला?
काठमाडौँ, ११ पुस । बिहिबारको बजारमा छापावाला सुनको मुल्य ७२ हजार ८ सय रहेकोमा आज ५ सय रुपैँयाले बढेर तोलाको ७३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि बिहिबार तेजावी सुन ७२ हजार ५ मूल्यमा कारोबार भएकोमा आज ५ सय रुपैँयाले बढेर प्रतितोला ७३ हजार रुपैँयामा कारोबार भइरहेको छ । आजको बजारमा सुनको […]
आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर: जन्मकैदको फैसला
भक्तपुर, ११ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । गत असार १५ गते आफ्नै छोरीको घरमा सावित्रीको दिनदहाडै […]
कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज, देउवा भने पेलेरै जाने तयारीमा
काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य […]
‘दार्चुलाको बस्कोटमा सत्तारूढ पार्टीका कार्यकर्ताले घर र खरका कुन्युहरूमा आगो लगाए’
काठमाडौँ, ११ पुस । नेकपा दार्चुलाले विज्ञप्ति जारी गर्दै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ बस्कोटमा सत्तारूढ पार्टीका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको जनाएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको र त्यस्ता आपराधिक कामकारबाही गर्ने पार्टीको […]
१०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु
काठमाडौं, ११ पुस । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने […]
सकेन नेकपाले सभामुख टुंगो लगाउन
काठमाडौं ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद […]
कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकि छन । मंगलबार उपप्रधानसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले राजीनामा दिएका थिए । उनिहरुले राजीनामा दिएपछि सो मन्त्रालयलाई हेर्ने जिम्मा प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिएको […]
संसदले बनाएको कानुनअनुसार नै गोकर्णको म्याद थपिएको: पोखरेल
काठमाण्डौ, १० पुस । सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानुन अनुसार नै भएको स्पष्ट पारेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्णको लिज अवधि थप्ने निर्णय कानुनले निर्देशन गरेअनुसार नै गरेको स्पष्ट पारे । ‘अवधि तोकेर लिजमा दिएको सम्पत्ति […]
क्रिकेट अस्ट्रेलियाको ‘दशक एकदिवसीय टिम’मा धोनी कप्तान
काठमाण्डौँ १० पुस । अस्ट्रेलियाली क्रिकेट संघले एक दशकको एकदिवसीय टिम सावर्जनिक गरेको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार ११ सदस्यीय टिम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टिमको कप्तानमा भारतीय पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी चुनिएका छन् । सार्वजनिक टिममा भारतबाट धोनीसहित विराट कोहली र रोहित शर्मा पनि परेका छन् । ‘पछिल्लो समय धोनीको […]











