काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै शिर्ष नेताहरुले ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै केपी अाेलीलाइ दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको […]
Author: Nonstop Khabar
जबर्जस्ती करणीको झुटो आरोप लगाएर मुद्दा हाल्ने युवतीलाइ उल्टै कैद र ६३ हजार जरिवाना
चितवन । फिल्मी शैलीमा एक युवकमाथि गलत अाराेप लगाएर २१० दिन कारागारमा थुनाउने एक युवतीलाइ उल्टै जेल सजाय ताेकिएकाे छ । चितवनकी एक युवतीले पाेखराका एक युवकलाइ जवरजस्ती करणी गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन । साेही अाधारमा ती युवकलाइ प्रहरीले पक्राउ गरेकाे थियाे । अदालतमा मुद्दा चलिरहेकाले उनलाइ जेल चलान गरिएकाे थियाे । उक्त […]
राष्ट्रपति ट्रम्पलाइ गिरफ्तार गर्न इरानले जारी गर्यो वारेन्ट, इन्टरपोलसँग माग्यो मद्दत
एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो। तेहरानका महान्यायाधिवक्ता अली अलकासिमेहरले सोमबार भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० […]
एमसिसी अनुमोदनका लागि समय थप्न तयार रहेको भन्दै अमेरिकाले जारी गर्यो विज्ञप्ति
काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो। सत्तारुढ नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको एमसिसी परियोजनालाई स्वीकार गर्ने कि नगर्ने भन्ने […]
डिम्याट खाता अब घरबाटै खोल्न सकिने
काठमाडौं । नेपालमा सबैभन्दा धेरै सेयर कारोबार गर्ने सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले केवाईसी र डिम्याट खाता घरबाटै खोल्न सकिने सुविधा ल्याएको छ। सेमी लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सेवा दिन यस्तो सुविधा थालिएको कम्पनीले जनाएको छ। ‘केवाइसी अपडेट गर्न कम्पनीको वेबसाइटबाट अनलाइन रजिष्ट्रेसन फारम भरी अद्यावधिक गर्न सकिन्छ, साथै डिम्याट खाता नभएका लगानीकर्ताले पनि अनलाइनबाटै […]
सीमामा विवाद बढ्दै गर्दा भारतले टिकटक, वीच्याट, सेयरइटसहित ५९ चिनियाँ एपमा लगायो प्रतिबन्ध
काठमाडौं । सीमा क्षेत्रमा विवाद र झडपका घटना बढ्दै गर्दा भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएकाे छ । जसमा चर्चित एप टिकटक, वीच्याट, सेयरइट समेत रहेका छन । त्यसैगरी यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता चर्चित एप पनि त्यसमा छन्। भारतले ती एपहरुमाथि प्रतिबन्ध लगाउँदै चिनियाँ एपमाथि गम्भीर अाराेप पनि लगाएकाे […]
विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु
सुर्खेत, १५ असार । सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकाकाे खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ […]
राजधानीको ललितपुरमा पुग्यो सलह, किसानहरु चिन्तित
ललितपुर, १४ असार । नेपालमा भित्रिएकाे २ दिनमै राजधानीमा सलह आइपुगेको छ । शनिवार तराइृका विभिन्न जिल्लामा देखा परेकाे सलह आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका हुन् । सानाे झुण्डमा रहेकाे भनिए पनि निकै छिटाे सलह फैलिएकाे देखा परेकाे छ । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत क्षेत्रमा देखिएको छ । दक्षिणबाट उत्तरतिर हावा […]
Church Members in South Korea Declared Donation Worth Plasma for COVID-19 cure
A South Korea-based religious group named the Shincheonji Church of Jesus said that over 4,000 members of the church recovered from COVID-19 are willing to donate plasma for developing a new treatment. The amount of blood will be about $83 billion worth if the 4,000 patients donate 500ml individually, according to the current transaction in […]
कोरोना विरुद्धको खोप अनुसन्धान गर्न चार हजार कोरियालीले प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरे
काठमाडौं । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उक्त चर्चका संस्थापक मान ही लीले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न इच्छा व्यक्त गरेको जनाएका छन् […]










