काठमाडौँ, २ असाेज । शुक्रबार काठमाडाैं उपत्यकामा अहिलेसम्मकै बढी काेराेना भाइरसका संक्रमित फेला परेका छन् । लकडाउन र निषेधाज्ञा थप खुकुलाे भएर लामाे दूरीका यातायातहरु खुले लगत्तै संक्रमणकाे दर ह्वात्तै बढेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार काठमाडाै उपत्यकामा ८४९ जनामा संक्रमण देखा परेकाे जनाएकाे छ । यससँगै देशभरकाे संंक्रमण संख्या पनि बढेकाे छ […]
Author: Nonstop Khabar
शुक्रबार भेटिए अहिलेसम्मकै बढी २०२० संक्रमित
काठमाडौं, २ असाेज । नेपालमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलाे बनाएर लामाे दुरीका सार्वजनिक यातायात समेत खुल्ला गरिए लगत्तै संक्रमणले २ हजार संख्या नाघेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार २०२० जना नयाँ संक्रमित भेटिएकाे जानकारी दिएकाे हाे । पछिल्लो २४ घण्टामा ११४५८ वटा पीसीआर परीक्षणमा गरिएकाेमा २०२० संक्रमित भेटिएका […]
बिहीबार नेपालमा थपिए १२४६ जना कोरोना संक्रमित, उपत्यकामा ६१८
काठमाडौं । नेपालमा बिहीबार १२४६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । देशभरका प्रयोगशालामा १०६४१ नमुना परीक्षण गर्दा १२४६ जनामा संक्रमण पुष्टि भएको हो । देशभर फैलिएकाे काेराेना हेर्दा राजधानी उपत्यकामा संक्रमण दर निकै उच्च देखिएकाे छ । बिहीबार काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका […]
सरकारले कृषि अध्यादेश ल्याएपछि मन्त्री हरसिमरत काैरले दिइन् राजीनामा
काठमाडाै । भारत सरकारले बिहीबार कृषि सम्बन्धित अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद समेत रहेकी हरसिमरत काैर बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी छिन्। बीजेपीकी सहयोगी समेत रहेकी शिरोमणि अकालीले दल अध्यादेश ल्याएको भन्दै राजनीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै मोदी क्याबिनेटमा झट्का लागेको छ। बिहीबार जब लोकसभामा बिल पेश गरियो […]
चार हजार मिटर अग्लो गाउँमा जोडियो वल्डलिंक इन्टरनेट
हुम्ला । हिमपातका कारण बिग्रेको पाँच महिनापछि हिमालपारीको गाउँ लिमीका इन्टरनेट सेवाको मोनोपोल टावरमा पुनः मर्मतसम्भार हुँदा इन्टरनेट सेवा सूचारु भएको छ हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नं ६ मा पर्ने चार हजार मिटर अग्लो स्थानमा रहेको तीन गाउँ जाङ्ग, हल्जी र तील गाउँलाई प्रविधि मार्फत बाहिरी संसारसँग जोड्नका लागि वल्र्ड लिंकले जडान गरेको […]
हुम्लामा शिक्षाको सुनौलो घाम छर्ने गोठीगाउँ
हुम्ला । वर्तमानमा दुर्गम गाउँको रुपमा चिनिएको गोठी गाउँबाट नै हुम्लामा औपचारिक शिक्षाको शुरुवात भएको हो । जिल्लाको औपचारिक विद्यालय स्थापना भएको छ दशक पुगेको छ । गोठी गाउँ हालको सर्केगाड गाउँपालिको एक वडाको रुपमा चित्रित भएको छ । यो भन्दा अगाडि यो एक ऐतिहासिक गाउँको रुपमा चिनिन्थ्यो । यहाँ खशहरू वसोवास भएको हुम्लाको ऐतिहासिक, […]
हुम्लामा खानेपानी तथा पाइपबाट बनाइन्छ चिया मदानी
हुम्ला । हुम्ला जिल्लामा पछिल्लो समयमा भोट चिया खाने संस्कारको वृद्धिसँगै चिया मदानीको माग पनि बढ्दो छ । यसले नौनी, सातु, चिया, अण्डा र नुन मिसाएर भोट चिया बनाउनका लागि सस्तो, सजीलो, हल्का र सर्बसुलभ रुपमा पाइने भएकोले चिया मदानीका लागि एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढ्दो छ । विभिन्न संघसंस्थाहरु र खानेपानी कार्यालयले […]
खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी
हुम्ला । हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेका छन । याे जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीले पत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त प्रकृतिका साथीहरु नामक […]
नास्टले कोरोना भाइरस नियन्त्रण गर्न रोबोट ल्याउने
काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका […]
पशुपति मन्दिर परिसरमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप, सबै प्रदर्शनकारी तितरबितर पारिए (भिडियाेसहित)
काठमाडौं, १ असोज । पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो । बुधवारदेखि नै सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गरिएको कार्यक्रममा ठूलो संख्यामा […]










