हुम्ला । १० वर्षे जनयुद्ध सकिएको १४ वर्ष पूरा हुँदा पनि हुम्लाका सहिद परिवारले भने अहिलेसम्म पनि पूरा राहत पाएका छैनन् । हुम्लाको थाली गाउँका ५० जना माओवादीमा गएकामध्ये चार जना सहिद भएका थिए । हुम्लाको सदरमुकाम सिमकोटबाट करीब पाँच घण्टा टाढापर्ने साविकको टाढा राया गाविसको थाली गाउँमा माओवादी जनयुद्धमा प्रत्येक घरबाट अनिवार्य एक जना […]
Author: Nonstop Khabar
हुम्लामा १ अर्ब ५० करोड बराबरका भेडाबाख्रा
हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् । पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाको तथ्यांकअनुसार हुम्लामा १८ हजार ५३५ भेडा रहेका छन् । यसको हालको मूल्य ३७ करोडभन्दा धेरै हुन आउने पशु सेवा […]
उत्तरी हिल्छा नाका खोल्न माग
हुम्ला । हुम्लाको उत्तरी हिल्छा नाकालाई सुरक्षित र व्यवस्थित रुपमा खुला गर्नका लागि हुम्ला उद्योग वाणिज्य संघ, हुम्लाले जिल्ला प्रशासन मार्फत माथिल्लो निकायमा ज्ञापनपत्र दिएको छ । मानिसहरूको आवतजावतमा रोक लगाए पनि सामान आयात निर्यातका लागि उचित मापदण्ड अपनाएर खोल्न माग गरेको छ । हुम्ला उद्योग बाणिज्य संघले हुम्लाका व्यावसायहरु धाराप पर्दै गएकोले उतरी हिल्सा […]
बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ
धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन्। जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुुभक्त उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका अधिकृत उपाध्यायलाई शनिबार बेलुका नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला […]
काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित
काठमाडौं, ३ असोज । काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। शुक्रबार उपत्यकामा […]
शनिवार थपिए १२०४ जना कोरोनाका संक्रमित
काठमाडौँ, ३ असाेज । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२७९७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका […]
मलंगवामा झडपपछि लगाइयो कर्फ्यू
सर्लाही, ३ असाेज । मुर्ती सेलाउने विषयमा झडप हुँदा सर्लाहीको मलंगवामा कर्फ्यू लगाइएको छ। दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाउनुपरेकाे स्थानीय प्रशासनले जनाएकाे छ । शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम […]
भारतका १० सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा
एजेन्सी । भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स (गश्ती गर्ने क्षेत्र) मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको खबर प्रकाशित भएको छ। भारतको अंग्रेजी पत्रिका द हिन्दूले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय […]
आफ्ना पक्षमा प्रदर्शन नगर्न भन्दै कुलमान घिसिङले निकाले विज्ञप्ति
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन […]
नयाँ सिजनको तयारीमा बार्साको जित, मेस्सीले गरे दुई गोल
एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा प्रभावशाली जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो । ३३ वर्षका मेस्सी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए बार्सिलोनाबाट बाहिरिने असफल प्रयासपछि। मेस्सीले बुधबार रातिको मैत्रीपूर्ण खेलमा दुवै गोल लङ्ग रेन्जमा गरेका हुन् । […]











