एजेन्सी । जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेकी हुन् । तेस्रो वरीयताकी ओसाकाले दशौँ वरीयता प्राप्त सेरेनाविरुद्ध ६-३ र ६-४ को सेटमा जित निकालिन । सात पटकको च्याम्पियन सेरेनाविरुद्ध ओसाकालाई जित निकाल्न कठिन भएन । […]
Author: Nonstop Khabar
अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालत पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दाको जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्। प्रधानमन्त्री ओली आफैँ लिखित जवाफ लिएर बिहीबार बिहान ११.४५ बजे सर्वोच्च अदालत पुगेका हुन्। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा गत […]
असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो […]
नेपालमा आपतकालीन प्रयोग गर्न चिनियाँ खोपलाई अनुमति
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले उत्पादन गरेको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको भेरोसेल नामक खोपलाई सरकारले अनुमति दिएको हो । ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, […]
मलाई नेता बन्ने हुटहुटि चल्यो
मलाई नेता बन्ने हुटहुटि चल्यो मेरो घरमा अभाव र भाेकमरि थियोे तर आएर भन्दियाे अभाव र भाेकमरिलाई परिपुर्ति गर्ने अान्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ मेरी आमा विरामि थिईन् हामी भेटाउन चाहान्थेउ आमालाई निकाे पार्ने अस्पताल तर उ आएर भन्दियाे तपाईंकाे आमाकाे उपचार राज्यको लापरबाहीले नभएको हाे त्यसैले यसका विरुद्धमा बाेल्नुपर्छ म हिड्दै थिए न्याय […]
एक अर्ब मूल्यको जग्गा बिक्री गर्दै ग्लोबल आईएमई बैंक
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता […]
जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
एजेन्सी । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी […]
प्रहरीले यसरी पत्ता लगायो भागरथी हत्यामा सम्लग्नलाई, दिनेशको सनसनीपूर्ण बयान
काठमाडाैं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको ह’ त्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको ह’त्या गरेको खुलेको छ। बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बला’त्कार तथा ह’त्या आरोपीबारे जानकारी दिएको हो। सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले ह’त्या गर्न भागरथीलाई अगाडि नै […]
भागरथी हत्याका आरोपीलाई प्रहरीले गर्यो सार्वजनिक
काठमाडौँ । बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको थियो । प्रहरीले सार्वजनिक […]
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा ट्रकले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठलाई ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले […]











