काठमाडौं, १५ माघ । हास्य कलाकार तथा मोडल सागर लम्सालले आफ्नो टिममा ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकाललाई भित्र्याएका छन् । उनले शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन् । यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले […]
Author: Nonstop Khabar
दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द
काठमाडौं, १५ माघ । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही […]
एप्पल बन्यो विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड
काठमाडौं, १५ माघ । विश्व बजारमा सर्वाधिक बिक्रि हुने स्मार्टफोन ब्राण्डको सूचीमा एप्पल पुनः पहिलो नम्बरमा आएको छ । सन् २०२१ को अन्तिम त्रैमासिकमा पनि एप्पल विश्व बजारमा सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो। काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो त्रैमासिकमा चिनिया बजारमा एप्पलको हिस्सा अहिलेसम्मकै सबैभन्दा उच्च बन्न बनेको […]
गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी
चितवन, १५ माघ । गएको माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्ध बिहीबार नै पक्राउ पूर्जी जारी गरिएको भए […]
चुनढुंगा उत्खनन्मा व्यवसायीहरुको बदनियत देखियो, कारबाही हुन्छ : अख्तियार
काठमाडौं, १५ माघ । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरुविरुद्ध अख्तियारले मुद्दा लगाउन नपाउने उद्योगीहरुले बताइरहेका बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लाग्न सक्ने स्पष्ट पारेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले खानी तथा खनिज ऐनको पालना गर्नुपर्नेमा व्यवसायीहरुले बदनियत मनसाय राखेर काम गरेकाले उद्योगी व्यवसायीलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ को व्यवस्था […]
विना र सरोज रानीको ‘सुटुक्कै’मा देखिए
काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत ‘सुटुक्कै’ रिलिज गरेकी छिन । सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका शुक्रबार रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) र संसारभरका लोकप्रिय डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो । पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी […]
ब्रा र भगवानबारे विवादित भनाई दिएर फसिन् श्वेता तिवारी, एफआइआर दर्ता
काठमाडौं, १४ माघ । टिभी अभिनेत्री श्वेता तिवारी नयाँ समस्यामा फसेकी छिन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्,’ यो विवादित बयान दिँदा श्वेता तिवारीमाथि एफआईआर दर्ता भएको छ । भोपालको श्यामला हिल्स पुलिस स्टेशनमा श्वेता तिवारीविरुद्ध एफआईआर दर्ता भएको हो । श्वेताले यस्तो बयान दिएर धार्मिक भावनालाई आहत पुर्याएको आरोप लागेको छ । के […]
जितुलाई दीपक–दीपाको टिमविना चल्नुपर्ने चुनौती
काठमाडौं, १४ माघ । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ । जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने […]
पलले भने– केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?
काठमाडौं, १४ माघ । म्युजिक भिडियोका व्यस्त मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ । म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ । केही समयअघि गायिका समीक्षा अधिकारीसँग उनको जोडिएपछि यसले मनोरञ्जनवृत्तमा निकै चर्चा पाएको थियो । यसरी महिला मोडलहरुसँग नाम जोडिएको आधारमा कतिपयले पललाई ‘प्लेब्वाइ […]
स्टारडम फर्काउने प्रयासमा आर्यन
काठमाडौं, १४ माघ । एकपटक खस्किएको स्टारडम उकास्न कति गाह्रो पर्दोरहेछ भन्ने अनुभव अभिनेता आर्यन सिग्देलले राम्रैसँग लिएको हुनुपर्छ । एकदशक अगाडि चलचित्र क्षेत्रमा राज गरेका यी चकलेटी हिरो पछिल्लो समय आफ्नो गुमेको स्टारडम फर्काउन लागिपरेका छन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका आर्यन स्टार बनेपछि भने भिडियोमा देखिने मन गरेनन् । त्यसबेला […]











