काठमाडौं, १५ माघ । अभिनेत्री केकी अधिकारी र युगल पोमो लिम्बुको रोमान्स रहेको गीत ‘सिंगौरी ४’ सार्वजनिक भएको छ । गीतमा केकी र युगलको अलवा मोडेल ह्यारी योञ्जनको समेत अभिनय देख्न सकिन्छ । कमल राईले निर्देशन गरेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन […]
Author: Nonstop Khabar
‘यो माया’ बोलको गीत सार्वजनिक
काठमाडौं, १५ माघ । निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ । रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको […]
वर्षाको माया कसलाई ?
काठमाडौं, १५ माघ । सामाजिक सञ्जालमा कलाकारहरु आफ्ना दैनिक क्रियाकलापको तस्वीर पोस्ट गर्छन् । अझ कलाकारले कहिलेकाही सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीर फ्यानहरुमाझ चर्चाको विषय समेत बनिदिन्छ । नायिका वर्षा सिवाकोटी प्रेममा परेदेखि नै उनको सामाजिक सञ्जालका तस्वीर र स्टाटसहरुमा मायाको आशक्ति प्रकट हुने गरेको छ । वर्षा सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर गसिप बजारमा […]
मुलुकको परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड
काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका […]
पश्चिमा देशलाई युक्रेनको आग्रह– युद्धको डर नदेखाऊ
काठमाडौं, १५ माघ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई युद्धको आतंक सिर्जना नगर्न आह्वान गरेका छन् । सीमा क्षेत्रमा रुसले आफ्ना सैनिक तैनाथ गरेको बेला युक्रेनलाई उक्त आह्वान गरेका हुन् । उनले पत्रकार सम्मेलनमा ‘कुनै पनि बेला आक्रमण हुन सक्छ’ भन्ने जस्ता चेतावनीले युक्रेनको अर्थव्यवस्थामा खराब असर पर्नसक्ने उनले बताएका छन् । उनले देशभित्रको […]
केकी र युगल पोमो फिचर्ड ‘सिंगौरी ४’ को रिलिज
काठमाडौं, १५ माघ । गीतकार एवम् संगीतकार शशी गुरुङ वाङदेलले ‘सिंगौरी ४’ निर्माण गरेका छन् । पूर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ ले २ करोड ५० लाख अर्गानिक भ्यूज बटुल्दै नेपाली सांगीतिक छेत्रमा तहल्का मच्चाएपछि यसको स्वीक्वेल निर्माण गरिएको हो । ‘सिंगौरी २’ र ‘सिंगौरी ३’ को समेत सफलतापछि बाङदेलले ‘सिंगौरी ४’ निर्माण गरिएको […]
आरोही निर्मल पुर्जाले भेटे सलमानलाई, दिए नेपाल आउने निम्तो
काठमाडौ, १५ माघ । नेपालका चर्चित हिमआरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खानलाई मुम्बईमा भेटेका छन्। बलिउड अभिनेता खानलाई भेटका क्रममा उनले आफ्नो बायोग्राफी पनि उपहारस्वरुप दिएका छन्। नेपालका खर्बपति विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीसँगै उनले सलमानलाई भेटेर नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। बितेको ७ महिनामा विश्वका १४ अग्ला हिमाल […]
पुरा होला त उषाको लगातार फिल्म खेल्ने इच्छा ?
काठमाडौ, १५ माघ । एक समय फिल्म र रंगमञ्च दुबैमा सक्रिय थिइन् अभिनेत्री उषा रजक । विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को साथमा कीर्गिस्थान उडेकी उनी फिल्मबाट बाहिर पनि रहिन् । ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्म अभिनय गरेकी उषालाई फेरि फिल्ममा फर्काउने काम भने केही साता अगाडि रिलिज भएको ‘कठपुतली’ ले गर्यो । फिल्मका लागि […]
फिल्मको प्रमोसनमा अनन्यालाई जाडो भएपछि सिद्धान्तले लगाइदिए आफ्नो ज्याकेट
काठमाडौं, १५ माघ । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’ आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अब धेरै समय बाँकी छन् । जसका कारण यो चलचित्रका मुख्य कलाकारहरु प्रमोसनमा जोडतोडले लागिपरेका छन् । शकुन बत्राको निर्देशनमा बनेको ‘गहराइयाँ’को प्रमोसनको एक भिडियो बाहिरिएको […]
नवाजुद्दिनले बाबुको नाममा बनाए सपनाको घर
काठमाडौं, १५ माघ । बलिउडका सफल अभिनेता नवाजुद्दिन सिद्धिकीले मुम्बईमा आफ्नो सपनाको घर तयार पारेका छन् । एक सामान्य परिवारबाट बलिउडमा स्थापित भएका नवाजुद्दिनले मुम्बईमा आलिशान घर बनाएका हुन् । नवाजुद्दिनको बलिउड संघर्ष धेरैका लागि प्रेरणा बन्ने गरेको छ । बिहारको एक सामान्य परिवारमा जन्मिएर मुम्बईमा संघर्ष गर्दै उनी करिअरको उचाइमा पुगेका हुन् । नवाजुद्दिनको […]










