पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको खोजीगरी प्रशंसा गर्नुपर्ने उनको सुझाव छ । बिहीवार नवनिर्वाचित भक्तपुर जिल्ला कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले […]
Author: Nonstop Khabar
पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि
भक्तपुर । रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले बिहीवार गरेको पत्रकार सम्मेलनमा शाखाका अध्यक्ष परशुराम पाण्डेले सो तथ्यांक प्रस्तुत गरेका हुन् । सभापति […]
आचार्यको उपन्यास परशुरामको परिचर्चा
२०८१ जेठ २५, डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आज यहाँ उपन्यासकार किरण आचार्यको दोस्रो उपन्यास परशुरामको परिचर्चा कार्यक्रमको आयोजना गरियो । कथाकार माया ठकुरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वक्ताहरूले किरण आचार्यले पौराणिक कथालाई आजको स्थितिसमेत प्रतिविम्बित हुनेगरी औपन्यासिक रूप दिएर महत्त्वपूर्ण काम गरेको बताउनुभयो । कार्यक्रममा इतिहासकार एवम् राजनीतिक विश्लेषक डा. […]
आना स्टरले पाइन् कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालको लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार
सन् २०२४ जून ३ वोस्टन, अमेरिका विसं. २०८० साल फागुन ६ फलेवास पर्वत नेपालमा घोषणा गरिएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार एक विशेष समारोहका बिच आना स्टरलाई बितरण गरियो । उक्त पुरस्कार नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता श्रष्टा कालीभक्त पन्तको नाममा स्थापित भएको हो । प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक […]
उर्मिला सुवेदीको सतहत्तर सरगम सार्वजनिक
२०८१ जेठ १८ गते शुक्रबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य तथा बाल साहित्यकार उर्मिला सुवेदीको बालकवितासङ्ग्रह सतहत्तर सरगम कृति गत जेठ १५ गते मंगलबार सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा उक्त कृतिको लोकार्पण समारोह भएको हो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको लोकार्पण समारोहका प्रमुख अतिथि […]
आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड
काठमाडौँ १५ जेठ २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । […]
जनप्रतिनिधिको तलब र भत्ता, बालबालिकालाई पोशाक र जुत्ता
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् । आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग गरिरहेका हुन् । पत्रकारहरु संग आफ्नो दुई वर्षको कार्यकालको अनुभव बाड्दै उपप्रमुख बुढाथोकीले दुई वर्षमा करिब १० […]
भिडिओ सन्देश जारी गर्दै मह जोडीले माफी मागे
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा बोलेपछि आलोचित बन्न पुगेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले माफी मागेका छन् । सोमबार भिडिओ संदेश जारी गर्दै मह जोडीले माफी मागेका हुन् । उनीहरुले अपर्झट प्रतिक्रिया दिँदा आफूहरुबाट गल्ती भएको भन्दै आफ्नै मान्छे सम्झेर फाफी दिन भिडियो संदेशमा भनेका छन् । अदालतमा विचाराधीन […]
अनुमती मागेरै रोए महर्जन
ललितपुर । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो । केही बेरमै मञ्चमा अतिथिहरूको लस्कर देखियो । माहोल रोमाञ्चक बन्दै थियो । कार्यक्रम सुरु भयो । मञ्च अगाडि सयौँ विद्यार्थी र अभिभावकहरुको उपस्थिति थियो । तर उपस्थित सबैको नजर एकनाशले मञ्चमा रहेका एकजना व्यक्तिमा अडिएको थियो । माहोल रोमाञ्चक थियो । तर, […]











