कालिकोट, २१ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनता अधिकार सम्पन्न भएको बताउँदै अधिकारको लागि फेरि बन्दु उठ्न सक्ने बताए । कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले आफूहरु युद्धको पक्षमा नभएको तर जनताको अधिकारको लागि बुन्दुक उठाउन तयार रहेको बताए । ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं, अधिकारका लागि हामी बुन्दुक उठाउन […]
Author: Nonstop Khabar
गौर हत्याकाण्डका दोषी प्रचण्डतिर, जनयुद्ध लडेका नेताहरु विप्लवतिर
काठमाडौं, २१ भदौ । तेस्रो चरणको चुनावले तात्दै गएको प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । गौर हत्याकाण्डका दोषीलाई पार्टीमा भित्र्याएको भन्दै माओवादी केन्द्रका केही नेताहरुले विरोध गरेका छन् । २०६३ सालमा गौरमा २९ जना माओवादी नेता-कार्यकर्ताको हत्या गरिएको उक्त हत्याकाण्डमा प्रत्यक्ष सहभागी भएकाहरुलाई प्रचण्डले पार्टी प्रवेश गएको भन्दै पार्टी भित्रै […]
विप्लवले गरे माल्कोटमा धनरुप स्मृति सभा हलको उद्घाटन
कालिकोट, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शहिद धनरुप बटालाको सम्झनामा ‘सहिद स्मृति सभा हल’को उद्घाटन गरेका छन् । कालिकोटको माल्कोटमा निर्माण गरिने उक्त स्मृति हल पार्टीको लगानीमा बन्ने र स्थानीयले सामुहिक रुपमा प्रयोग गर्न सक्ने विप्लले सो क्रममा बताए । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा प्रहरीसँगको गोली हाली मृत्यु भएका बटालालाई […]
२५० यात्रु बोकेको जहाज टोकियोबाट उडेको केही मिनेटमै चरा ठोक्किएपछि
टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ । […]
पाकिस्तानमा डेङ्गुका कारण १७ को मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् । उक्त अस्पतालमा उपचारपछि तीन हजार ५०० […]
संघीयतामा स्वास्थ्य संरचना निर्धारण गर्न गठित उच्चस्तरीय कार्यदलद्वारा काम सुरु
काठमाडौँ, २१ भदौ । सरकारले संघीय संरचनाअनुरुप स्वास्थ्य सेवालाई अघि बढाउन गठन गरेको उच्चस्तरीय समितिले काम शुरु गरेको छ । मन्त्रिपरिषद्को गत ५ भदौमा बसेको बैठकले संविधानको मर्म र व्यवस्थाअनुरुप स्वास्थ्य सेवा कार्यान्वयन गर्न स्वास्थ्यसम्वन्धी व्यवस्थालाई नीतिगतरुपमै सम्बोधन गर्न स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय समिति बनाएको थियो । समितिको स्वास्थ्य मन्त्रालयमा आज बसेको […]
काठमाडौंमा कर्णाली बृहत् सांस्कृतिक उत्सव
काठमाडौँ, २१ भदौ । कर्णालीको मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले आज भृकुटीमण्डपमा कर्णाली बृहत् सांस्कृतिक उत्सवको आयोजना गरियो । कर्णाली समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्तरुपमा आयोजित उत्सवमा कर्णाली क्षेत्रको परम्परागत संस्कृति झल्कने नृत्य, झाँकी तथा गीत संगीत प्रस्तुत गरिएको थियो । उत्सवका क्रममा ‘हुड्के’, ‘दमा’ नाच, देउडा खेल, ‘ठाडी’ भाका तथा कर्णालीको भोट क्षेत्रको प्रख्यात […]
राफ्टिङ एसोसियसन नाराको अध्यक्षमा मगर
काठमाडौँ, २१ भदौ । नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । नाराकोे आज सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ३२ मतका साथ मगर विजयी भएको हुन । उनका निकटतम प्रतिद्वन्द्वी गंगा नेपालले २६ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा कमल ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भीष्मराज […]
घरेलु मैदानमै नेपाल ताजाकिस्तानसँग पराजित
काठमाडौँ, २० भदौ । एएफसी एसियन कप–२०१९ को छनोट चरणको खेलमा नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फिफ बरियतामा नेपालभन्दा झण्डै २० स्थान माथि रहेको ताजाकिस्तानेले नेपाललाई सुरुदेखि नै दबाबमा राख्यो । नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै काजाकिस्तानले २५ औँ र २९ औं मिनेटमा गोल गर्दै नेपाललाई […]
‘मह’को ‘म’ ‘ह’बाट विमोचित
काठमाडौँ, २१ भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गरे । “मेरो गुण मात्र होइन दुर्गुण पनि स्वीकारेर मलाई नजिक राख्नुभयो, मैले नजानेरै कहिले मन दुखाएको छु […]







