काठमाडौं, २३ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास गरेको पाइएको छ । भ्रष्टचार निवारण […]
Author: Nonstop Khabar
नेपालमै रेल पुर्याउने चिनकाे प्रतिबद्धता
काठमाडाै, २३ भदाै । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको […]
कञ्चनपुरमा गोली चल्यो । दुर्इ भारतीय घाइते
महेन्द्रनगर, २३ भदाै । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ। करिब राति १० बजेको […]
पाेखरामा दुर्इ दिने अन्तर्राष्ट्रिय काव्य संगम
पाेखरा । पोखरामा अन्तर्राष्ट्रिय काव्य संगम हुने भएको छ। देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान नेपालको आयोजना र गण्डकी साहित्य संगम पोखराको सहआयोजनामा काव्य संगम (२०७४) हुन लागेको हो। कार्यक्रम यही भदौ २३ र २४ गते दुई दिनसम्म चल्ने छ। कार्यक्रममा नेपाल, भारत, भुटान र श्रीलंकाका साहित्यकारहरुले सहभागिता जनाउने देवकोटा–लु सुन प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले बताए। उनका […]
ढाेरपाटनमा झारलकाे संख्या बढ्याे । अहिलेसम्म ३८८ झारलकाे गणना
काठमाडाैं । यस वर्ष ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। याे संख्या गतवर्षकाे भन्दा निकै धेरै हाे । विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले […]
चिनियाँ कम्युनिस्ट पार्टीको कांग्रेसमा माओका नातीलार्इ किन बोलाइएन ?
काठमाडाैं । आउँदो अक्टोबरको मध्यमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ कंग्रेसको तयारी चलिरहेको छ। तर सो पार्टी कंग्रेसमा माओ त्से तुङका एक नातिलाई भने निम्त्याइएको छैन। जनमुक्ति सेनाका मेजर जनरल माओ सिन्यु माओ त्से तुङका नाति हुन्। तर चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना मानिने पार्टी कंग्रेसमा उनलाई निम्त्याइएन। माओ सिन्यु मात्र होइन, पिएलएमा रहेका अरु […]
शिक्षण पेशा छोडेर तरकारी खेतीमा दुई शिक्षक
कपिलवस्तु, २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् । तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भाष्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । […]
चार हजार कैदी एकैचोटी जेलमुक्त
एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा बिहीबार तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ । आउदो सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरूलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आम माफी पाउनका लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पूरा […]
बस बिसौनीको छाना खस्दा ९ जनाको मृत्यु
नयाँ दिल्ली, १८ भदौ । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको […]
एर्मा नामक आँधीका कारण आठको मृत्यु, २३ घाइते
एजेन्सी । यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको एर्माले फ्रान्सको क्यारेबियन टापुमा आठ जनाको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका छन् । प्रतिघण्टा ३६० किलोमिटरका दरले आएको आँधीले एक हजार ६०० जना बसोबास गर्नेे सेन्ट मार्टिन र सेन्ट बार्थेलेमी टापुमा सम्पूर्ण बस्तीलाई प्रभावित तुल्याएको छ । आँधीका कारण सम्पूर्ण भवन, […]







