एजेन्सी । इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौ इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् । सन् १९७९ मा अमेरिकी राजदुतावासलाई नियन्त्रणमा लिएको दिन दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान् राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो । इश्लामिक आन्दोलन शुरु भएको ४४४ दिनको बन्धक समस्याका कारण […]
Author: Nonstop Khabar
सुन तस्करीको धन्धा खुलेपछि माअाेवादी नेता फरार, प्रहरी व्यापक खाेजीमा
सिन्धुपाल्चाेक, १९ कार्तिक । सुन तस्करीकाे धन्धा खुलेपछि माअाेवादी नेता तथा भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । सिन्धुपाल्चोकका माअाेवादी नेता समेत रहेका भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा समेत चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ […]
सरकारी छात्रवृत्तिको ५ करोड २० लाख लक्षित वर्गमा पुग्दै नपुगी सिध्याइयो
काठमाडाैं, १९ कार्तिक । गरिब तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिईने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसकी छात्रवृत्तिको पूर्ण सिटको लागि आवेदन आउन नसक्दा गरि तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन् । सरकारले सार्वजनिक विद्यालयबाट एइई परीक्षा दिई कक्षा ११ […]
बाबुरामको घरमा विप्लवको झन्डा, नेकपाले देशभर उम्मेदवारका घरमा गाड्यो कालोझण्डा
गाेरखा, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर उम्मेदवारका घरमा विराेधस्वरुप कालाेझन्डा गाडेकाे छ । देशका विभिन्न भागमा नेकपाले कालाेझन्डा गाड्नेसँगै अन्य गतिविधि बढाइरहेकाे छ । यसैक्रममा नेकपाले बाबुराम भट्टरार्इकाे घरमा कालाे झन्डा गाडेकाे छ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक रहेका भट्टराईको घरमा नेकपाले शुक्रबार राती झण्डा गाडेको हाे । गोरखा निर्वाचन क्षेत्र नम्बर […]
पत्रकार महासंघमा एनअारएनए पदाधिकारी
नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनअारएनए)का नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएकाेछ । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालयमा साे भेटघाट भएकाे हाे । एनअारएनएका पदाधिकारीहरुलाई स्वागत तथा शुभकामना दिन महासंघले साे कार्यक्रम अायाेजना गरेकाे हाे । सञ्चारग्रामस्थित महासंघकाे सभाहलमा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार […]
पत्रकार रविन्द्र श्रेष्ठ ‘पल पल’ लिएर बजारमा
टोकियो । जापानमा पत्रकारिता गर्दै आएका पत्रकार रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफुलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन । नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण भाव प्रस्तुत गरेका छन् । युट्यूव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ […]
आजको पुँजीवाद र बौद्धिक सम्पत्तिको मुल्याङ्कन
एचआइभी/एड्सको उपचार सर्वसुलभ गराउने लक्ष्यका साथ सन् १९९७ मा दक्षिण अफ्रिकी सरकारले मौजुदा कानुन संशोधन गर्ने प्रयास गरेका वेला विश्वभरका औषधि उत्पादन उद्योगको शक्ति कमजोर बन्न पुग्यो । अतः औषधि उद्योगले सो कानुन कार्यान्वयनमा ढिलाइ गर्न लागिपरे । कालान्तरमा यो मुद्दा दक्षिण अफ्रिका आफ्नो पक्षमा पार्न त सफल भयोे । तर, आफ्ना नागरिकको स्वास्थ्य तथा […]
यसरी बदलिँदाे छ अमेरिकामा बस्ने नेपालीकाे जीवन
अमेरिका प्रवेश गरेपछि हाम्री एउटी मात्र छोरीको हिन्दू परम्पराअनुसार नेपाली केटोसँग विवाह गरिदियौँ । केही वर्षपछि नातिनीहरू भए । ‘साँउभन्दा ब्याज प्यारो’ भनेझैँ ती कलिला मुनाहरू आँखाका नानी भए, हाम्रा लागि । तोतेबोली र बालापनको बेलामा मेरी हजूरआमा रमाएझैँ हामी पनि यी अबोध प्यारा नानीहरूको बाललीलामा रमायौँ । समय मिलाएर हामी बूढाबूढी तिनीहरूको बेबीसिटर बन्थ्यौँ । कहिले पार्कमा खेलाउन लान्थ्यौँ, […]
यी नेताहरु जसले धम्की दिर्इ दिर्इ छोराछोरीलार्इ उम्मेदवार बनाए
काठमाडाैं, १८ कार्तिक । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सबैतिर मनाेनयन दर्ता भइसकेकाे छ । मनाेनयनका क्रममा यति राेचक दृष्य देखिएका छन कि जसले याे राजनीतिकै बारेमा मान्छेकाे धारणा नै बदल्छ । केही पार्टीले प्रहरीकाे सर्वाधिक खाेजिकाे लिस्टमा रहेका गुण्डाहरुलार्इ उम्मेदवार बनाएकाले चर्चा बढेकाे छ भने कतै दलका प्रमुख नेताहरुले अाफ्ना छाेराछाेरीलार्इ […]
एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित
रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]











