पोखरा । नेपाल रेडियोलोजिकल सोसाइटीको आयोजनामा १२२ औं विश्व रेडियोग्राफी दिवस तथा छैठौं अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस पोखरामा पनि मनाइएको छ । एक्सरे आविष्कार भएको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ मा विश्वभरी नै यो दिवस मनाइदै आएको छ । रेडियोग्राफी पेशाकर्मीहरुको साझा संस्था सोसाइटीले बुधबार पोखरामा प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । “हामीहरु तपाईंको […]
Author: Nonstop Khabar
रोल्पामा दोहोरो गोली हानाहान, वर्षमान पुनसहितका उम्मेदवारहरु चढेको गाडी एम्बुसमा
काठमाडाैं, २५ काठमाडाैं । माओवादीका केन्द्रिय नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडी अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको हाे। गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको […]
१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी
राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन […]
बढ्दो प्रहरी दादागिरी, पत्रकार केसी प्रहरीबाटै यसरी कुटिए
काठमाडौं, २४ कार्तिक । जनताको सुरक्षार्थ भनेर काम गर्दै आएको नेपाल प्रहरी एकपछि अर्को लज्जास्पद र अनैतिक कार्यमा सक्रिय हुदै आएका प्रमाणहरु पछिल्लो समय सार्वजनिक हुन् थालेका छन । यसको अर्थ प्रहरी प्रशासनभित्र सबै मान्छे गलत नै हुन्छ भन्ने चाहिँ होइन तर केहि त्यस्ता व्यक्तिहरुका कारण प्रहरीमाथिको जनविश्वास हराउदै गएको आभास अहिले आम नागरिकहरुले गर्न […]
हिमालयन बैंकका शेयरधनीबीच यसरी भयाे कुटाकुट
काठमाडौं, २५ कार्तिक । हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले […]
अार्थिक बिटमा काम गर्ने पत्रकार बने ब्राजिलका नम्बर वान धनी
एजेन्सी । ब्राजिलका अार्थिक पत्रकार जाेर्जे पाउलाे लिम्यान संसारकै २६अाै नम्बरका धनी भएका छन् । साथै उनी ब्राजिलका सबैभन्दा धनीकाे पहिलाे नम्बरमा परेका छन् । अन्तराष्ट्रिय खाेज पत्रकारहरुले केही दिन अघि मात्र सार्वजनिक गरेकाे प्याराडाइज पेपर्समा उनकाे नाम पनि रहेकाे छ । प्याराडाइज पेपर्समा उनकाे नाम सार्वजनिक भएपछि उनकाे चर्चा फेरि सुरु भएकाे छ । […]
अन्तरविद्यालय फुटबल प्रतियाेगितामा साहारा नेशनलद्वारा ज्ञान निकेतन पराजित
काठमाडाैं । ज्ञानोदय बालबाटिकाले आयोजना गरेको ‘अन्तर विद्यालय ज्ञान कार्ने’ प्रतियोगितामा साहारा नेशनल स्कूल शंखमूलले शुक्रबार भएको खेलमा शंखमूलमै रहेको ज्ञान निकेतल स्कूलाई ३-१ गोलले पराजित गरेको छ । ललितपुरको खोकनामा आयोजना गरिएको यो प्रतियोगितामा उपत्यकाकाका सबै निजी तथा सरकारी विद्यालयले सहभागिता जनाएका छन् । शुक्रबार भएको खेलमा साहारा नेशनल स्कूलका तर्फबाट अनिश केसी, सुदन […]
ट्राफिक डिआइजी नै भन्छन : उपत्यकाको ट्राफिक व्यवस्थापन धान्नै नसकिने भयाे
भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गइरहेको बताए । ट्राफिक ब्यवस्थापन राजधानीको […]
अब घरमै बसेर अनलार्इनबाट रेमिट सेवा लिने पाइने
काठमाडाैं । जापानको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान र कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जीमनी ट्रान्सले नेपालबाट पनि सेवा सुरु गरेको छ । कम्पनीले ११ नोभेम्बर २०१७ शनिबारदेखि आफ्नो सेवा सुरू गर्न लागेको जानकारी दिएको हो । दक्षिण कोरियाली सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला […]
ब्रिटिस शोषणको अन्तहिन श्रृङ्खला
२६ फेब्रुअरी सन् १९६१ मा राजधानी काठमाडौंलाई बेहुली जस्तै सिंगारिएको थियो । मानौं, देशले केही ठूलै उत्सव मनाउँदैछ । अरु बेला नाक र कानबाट ढुङ्ग्रीमुन्द्री झिकेर बसेको उदास लिम्बूनी बज्यैजस्तो देखिने काठमाडौं शहर त्यसदिन बेहुली जस्तै थियो । यस्तो उत्सवको एउटै कारण थियो— बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमण । राजा महेन्द्र र उनका सहयोगीहरू यतिधेरै […]











