चुनावको मुखमा जनप्रतिनिधिमाथि गोली प्रहार भएको छ । बाँकेको राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि कोहलपुरस्थित घरमै गोली प्रहार भएको प्रहारले बताएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार अज्ञात समूहले विहीबार राति ९ बजे भौतिक आक्रमणपछि […]
Author: Nonstop Khabar
यातायातका लेखापालले ६१ कराेड भ्रष्टाचार गरेकाे खुलासा, लेखापाल पक्राउ
काठमाडाैं, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री […]
सोलुखुम्बुमा कांग्रेस र वामगठबन्धनबीच झडप, २ घाइते, दुबै पक्षका उम्मेदवार चौकीमा
सल्लेरी, २४ कार्तिक । साेलुखुम्बुकाे साेताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएकाे छ । झडपमा परी दुर्इ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वामगठबन्धनका कार्यकर्ता घनश्याम बस्नेत र कांग्रेसकी पेमा लामा छन्। चुनावी अभियानका क्रममा दुबै समूहका प्रचार टाेलीहरु एकै क्षेत्रमा परेका बेला याे झडप भएकाे हाे । नेकपा एमाले र माअाेवादी […]
बार्सिलोना छाडेर निवेल्स क्लबबाट फुटबल खेल्न चाहेको मेसीको खुलासा
एजेन्सी । बार्सिलाेनाबाट व्यवसायिक फुटबलमा जमिरहेका अर्जेन्टेनी स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनापछि अाफ्नाे पुरानाे क्लबमा फर्कन चाहेकाे बताएका छन् । उनले बार्सिलाेना छाडेपछि ‘निवेल्स ओल्ड ब्वाइज’ क्लबबाट खेल्ने सपना रहेकाे बताए । ‘म अझै पनि नेवेल्र्सबाट खेल्न चाहान्छु र त्यो मेरो सपना पनि हो’ भावुक मेस्सीले भने, ‘तर कहिले फर्कन्छु त्यो तत्काल भन्न सक्ने स्थितीमा म […]
परेवा, मुसादेखि जंगली जनावर घरमा पाल्नेहरुमाथि सिअाइबीकाे कडा निगरानी
काठमाडाैं, २४ कार्तिक । तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्नेलगायत […]
चीनकाे विकास देखेपछि बाेली फेरेर ट्रम्प भन्न थाले, चीन र सी जिनपिङ महान छन्
काठमाडाैं, २४ कार्तिक । चीनकाे तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे बाेली फेर्दै चीनकाे प्रशंसा गर्न थालेका छन् । यसअघि राष्ट्रपतीय चुनावी दाैरान र त्यसपछि पनि चीनसँगकाे व्यापार असमान भएकाे विश्लेषण गर्दै अाएका ट्रम्प चीन पुगेपछि एकाएक बाेली फेर्दै चीनले अमेरिकाबाट फाइदा उठाए पनि त्यसकाे दाेष चीनलार्इ नदिने बताएका छन् । उनले […]
आफूलार्इ आतङ्कित पार्न नारायणकाजीले गोरखामा हतियार भित्र्याएको बाबुरामको दावी
गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् । नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले […]
दुर्इ वर्षमा नेपाल आउने बेलायती दोब्बर नाघे
काठमाडाैं । नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या गत वर्षदेखि आकस्मिक रुपमा रुपमा बृद्धि भएको छ। सन् २०१५ मा भूकम्पको कारण २९ हजारमा घटेको यो संख्या गत वर्ष ४६ हजार २ सय ९५ पुगेको थियो। यो बर्ष त्यो संख्या बढेर ६० हजार भन्दामाथि पुग्ने आशा बेलायतस्थित नेपाली दूताबासले गरेको छ। मंगलबार नेपाली दूताबासले लण्डनमा नेपालको […]
माकेका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए
गोरखा, २३ कार्तिक । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ । गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् । बानियाँको टाउकोमा गम्भीर चोट […]
शरिरकाे ताैल घटाउनु छ ? भुलेर पनि यी कुरा गर्दै नगर्नुस
धेरै मानिसहरु ताैल बढी हुने समस्याले तनावमा हुन्छन । ताैल घटाउने अनेक उपाय अपनाउँदा पनि ताैल घट्न सकेकाे हुँदैन । ताैल घटाउने मािनसले केही ध्यान दिनै पर्ने कुरा यहाँ उल्लेख गरिएकाे छ । शरिरको तौल घटाउनका लागि सही रुटिन र डाइट प्लान हुनु जरुरी हुन्छ । यदि दिनभरका क्रियाकलापमा केही यस्ता चिजहरु खाइन्छ, जसमा धेरै […]











