एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेरियाले अमेरिकाका अर्बाैकाे हतियार किन्न थालेकाे खुलासा गरेका छन् । चीन भ्रमणमा रहेका ट्रम्पले याे कुरा यही यात्राका दाैरान खुलासा गरेका हुन् । ट्रम्पले उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौं अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको बताएका हुन्। गाेप्य रुपमा गरिएकाे याे सम्झाैतालार्इ […]
Author: Nonstop Khabar
कुनै चुनावी क्षेत्र नपाएका बादललार्इ राष्ट्रपति बनाउने तयारी सुरु
काठमाडौँं, २३ कार्तिक । वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा लगेर त्यसपछि कुन पार्टीबाट कुन कुन नेताले के के जिम्मेवारी पाउने भन्ने पनि छलफल सुरु […]
वर्षमान पुनको आदेशमा नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार
राेल्पा, २३ कार्तिक । संघ र प्रदेशकाे चुनावकाे पूर्व सन्ध्यामा सरकार नेपाल कम्युनिस्ट पार्टीप्रति दमनपूर्ण शैलीमा प्रस्तुत भएकाे छ । सरकारले नेकपाका राेल्पा जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार जनालार्इ गिरफ्तार गरेकाे हाे । पार्टी कामकाे शिलशिलामा गाउँमा रहेका उनीहरुलार्इ प्रहरीले गिरफ्तार गरेपछि नेकपाले त्यसप्रति कडा अापत्ती जनाएकाे छ । प्रहरीले नेकपाका राेल्पा जिल्ला इन्चार्ज दलबहादुर […]
लसुन सिरानी मुनि राखेर सुतेमा यस्ता हुन्छन फाइदै फाइदा
लसुन भान्साको एक महत्वपूर्ण अंग हो । सामान्य दाल, भात तरकारी होस वा कुनै विशेष परिकार, स्वाद निकाल्नका लागि लसुनको प्रयोग गरिन्छ । लसुन स्वादका लागि मात्र होइन, यसको छुट्टै अन्य गुण पनि छन् । लसुनलाई जडिबुटीका रुपमा पनि लिइन्छ । यदि लसुनलाई राती सुत्दा सिरानी मुनि राखेर सुत्यो भने धेरै कुरा फाइदा हुने एक […]
पत्रकार चाैधरी ‘जोखन-जगत रत्गैया’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
धनगढी, २२ कार्तिक । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्न छैठौं साधारण सभाबाट उक्त पुरस्कार प्रदान गरेको हो । जोखन रत्यैया थारुले २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका ‘मुक्तिक डगर’ प्रकाशन सुरु गरेका थिए । त्यसैगरी जगत रत्यैया थारुले ‘त्रासन’ नामक थारु […]
इन्टरनेट ब्यान्डविथमा नेपालकाे मासिक २० करोड खर्च
काठमाडाैं । नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा […]
विद्राेही उम्मेदवारका लागि माअाेवादी केन्द्रले छुट्टै कार्यालय खाेलेपछि वामगठबन्धनमा समस्या
सल्यान, २२ कार्तिक । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारी लागि छुट्टै चुनावी प्रचार तथा सम्पर्क कार्यालय खोलेको छ । बागी उम्मेदवारलार्इ कारवाही गर्नुकाे सट्टा छुट्टै कार्यालय खाेलेपछि गठबन्धनमा फेरि समस्या पैदा भएकाे छ । नेकपा एमाले र माओवादी केन्द्रका अाधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले चुनावी कार्यालय खोल्नुको साथै चुनावी कमाण्डर […]
के नेकपाले चुनावी बुथमा हमला गर्छ ?
नेपाल कम्युनिस्ट पार्टी यतिबेला चुनाव खारेजी अभियानमा छ । सरकार प्रदेश र संघीय प्रतिनिधि सभाकाे चुनावमा लागिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले देशभर चुनाव खारेज गर्न जनतालार्इ अाह्वान गर्दै हिडेकाे छ । नेकपाले किन चुनाव खारेज गर्न खाेजेकाे हाे भन्ने विषयमा प्यूठान जिल्ला इन्चार्ज चिन्तामणी घिमिरेसँग गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । हिजाे […]
उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा
प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् । नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए […]
घरकाे छतमै यसरी खेती गर्ने अत्याधुनिक प्रविधि अायाे (तस्विर सहित)
काठमाडाैं । नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।हालै सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो । तर सरकारको […]










