मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले […]
Author: Nonstop Khabar
बार्साकाे फराकिलाे जित निकाल्दा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलाेनाले फराकिलाे जित हात पारेकाे छ । वार्साले फराकिलाे जित हात पारिरहँदा अर्काे प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड भने पराजित भएकाे छ । गए राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको हाे। बार्सिलोनाका लागि फिलिप कोउटिन्हो, पाउलिन्हो, लियोनल मेस्सीले एक एक तथा अोस्माने डेम्बेलेले दुर्इ गोल […]
मोदी आउनुअघि मुजाहिद्दिनका दुई संस्थापकलाई नेपालमा पक्राउ गरी भारतमा बुझाइएको खुलासा
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण निश्चित हुनुअघि आतंकबादी संगठन इन्डियन मुजाहिद्दिनका दुई संस्थापक सदस्यलाई नेपालमा पक्राउ गरेर भारतमा बुझाएको खुलेको छ। भारतको केन्द्रीय राजधानी दिल्लीमा सन् २००८ मा १६५ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलावद्ध बम बिस्फोटका आरोपी नेपालमा पक्राउ परेको खुलेको हो। यस्तै इन्डियन मुजाहिद्दिनका सह–प्रमुख रहेका अब्दुल सुभान कुरेसी समेत नेपालमै पक्राउ […]
डुअल क्यामरा जडित सामसुङ जे सेभेन बजारमा
मोबाइलमा डुअल क्यामरा राख्ने दौडमा सामसुङको मिड रेन्ज फोन जे सेभेन पनि मिसिएको छ । विश्वकै सबैभन्दा बढी स्मार्टफोन बिक्री हुने कम्पनीको रुपमा निरस्तर स्थान बनाउँदै आएको सामसुङले जे सिरिजमा डुअल क्यामराको सुरुवात जे सेभेनको नयाँ मोडेल जे सेभन डिओबाट गरेको हो । उपभोक्ताको आकर्षण बढाउन पछिल्ला दिनमा मोबाइल कम्पनीहरुले मिडरेन्जदेखि फ्ल्यागशीप मोेडेलमा डुअल क्यामराको […]
चिस्याएर केरा पकाउने प्रविधि पहिलो पटक नेपालमा भित्र्याइयो
सामान्यतया तातोमा राखेर केरा पकाउने पुरानो परम्परा छ । विक्रीका लागि केरा पकाउन केमिकल हाल्ने गरेको आरोप पनि व्यवसायीहरूमाथि छ । दुबै प्रविधिलाई विस्थापित गर्न चिस्याएर केरा बनाउने प्रविधिको प्रयोग गर्न भएको छ । नेपालमै पहिलो पटक व्यवसायीक रूपमा केरा पकाउने प्रविधि नेपालकै सबैभन्दा ठूलो काठमाडौंको बल्खुस्थित फलफुल थोक बजारमा भित्र्याइएको हो । विन्दाबासिनी फ्रुट […]
१० महिनामा इन्धन खरिदका लागि सवा खर्ब बाहिरियो
काठमाडाैं, २६ बैशाख । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ […]
श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
काठमाडाैं । श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ । बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । […]
नेपाली लेन्सको माग विश्वमा बढ्दो
काठमाडाैं, २६ बैशाख । तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो । मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो […]
किम जोङ उन र ट्रम्पबीच भेटघाट मिलाउन उत्तर कोरियामा अमेरिकी विदेशमन्त्री
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिचको वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मिती र स्थान तय भएको भनिए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर अबको केही हप्ता भित्रै ट्रम्प र किमबिच ऐतिहासिक वार्ता हुनेछ । वार्ताको तयारीका लागि अमेरिका र उत्तर कोरियाका अधिकारीबिच गोप्य रुपमा धेरै पटक छलफल भएको बताइने […]
ओवामाको सम्झौता उल्ट्याउँदै अघि बढे ट्रम्प, परमाणु सम्झौता खारेज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तीन वर्षअघि भएको परमाणु सम्झौतानबाट अमेरिका बाहिरिने बताएका छन् । बाराक ओबामा राष्ट्रपति हुने बेला अमेरिकासहित विश्वका पाँच शक्ति राष्ट्र र इरानबिच परमाणु सम्झौता भएको थियो । सन् २०१५ मा भएको सम्झौता अनुसार इरानले आफ्नो परमाणु हतियार कार्यक्रम बन्द गर्ने र त्यसलाई उर्जा उत्पादनमा मात्रै सीमित बनाउने तथा अमेरिकासहितका देशले […]











