काठमाडाैं, १४ चैत । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार […]
Author: Nonstop Khabar
मर्नुअघि यी युवाले बनाए आफ्नै अनौठो भिडियो र त्यो भिडियो एक हप्तासम्म मिडियामा राख्न यस्तो बिन्ती
काठमाडौं । मानिसहरु चर्चामा अाउन या मिडियामा अाउनको लागि अनौठा कार्यहरू गरेको त पक्कै सुन्नुभएको होला तर आफु चर्चामा अाउन र हरेक अखबारको फ्रन्टपेजमा अाफ्नो फोटो छाप्ने चाहनाका लागि ज्यानै दिएको घटना कमै सुन्नु भएकाे हाेला । धेरैले सुन्नुनै भएकाे छैन हाेला पनि । तर भारतमा एक युवकले त्यस्तै गरेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार न्यूज […]
प्रदेशमा नजाने कर्मचारीमाथि कारवाही सुरु
काठमाडौं, १४ चैत । सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ । पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको हो । साथै, ती कर्मचारीको हाजिर पनि बन्द गरिएको छ । हाजिरीमा रातो लगाइएका कर्मचारीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् […]
प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट
काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]
प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी
काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]
क्रान्तिकारी विद्यार्थीहरुले सम्झौताहीन संघर्ष गर्ने, मन्त्रालय र विभाग बन्द गर्ने चेतावनी
काठमाडौं, १३ चैत । अखिल क्रान्तिकारीले शैक्षिक समस्याका विरुद्ध सम्झौताहीन संघर्ष सञ्चालन गर्ने जनाएको छ । दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आज मंगलबार दिउसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी क्रान्तिकारीले सो जानकारी दिएको हो । साथै क्रान्तिकारीले अब शैक्षिक सस्थामात्र नभर्इ शिक्षा मन्त्रालय र शिक्षा विभागहरु नै बन्द गर्नुपर्ने अवस्था अाएकाे बताएकाे छ […]
किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र, सिंहदरवारभित्रै उर्जामन्त्रीसँग गोप्य भेट
काठमाडौं, १२ चैत । सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी विना नै नेताहरुकाे वेडमा पुग्न थालेका छन् । उनी देशकाे मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा कुनै […]
टेलिभिजन पत्रकारहरु संगठित, पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्ने
काठमाडाैं, ११ चैत । टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय चयन गरेको छ । भेलाले संघको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन […]
यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ
भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]
ओली र प्रचण्डको राजनीति पाँच वर्षमा ज्योति बसुको तहमा अवसान हुन्छ
तपाईंंलाई कम्युनिस्ट आन्दोलनमा कसरी आकर्षित हुनुभयो ? खोटाङ जिल्ला पेम्मा गाउँमा बस्ने श्रीकृष्ण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हरिनारायण राईबाट मलाई माक्र्सवादी विचारप्रति पहिलो प्रेरणा प्राप्त भयो । सोलुखुम्बु जिल्ला सोताङलुङमा जन्मेँ र हुर्के । २०३७ सालमा जेठा दाजु प्रहरीमा हुनुहुन्थ्यो । उहाँ झापामा आन्दोलनको बीचमा घाइते हुनभएछ, २०३७ सालमा जेठा दाजु बित्नुभयो । २०३८ सालमा बुबा […]











