बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]

उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणका रोचक भिडियो र तस्विरहरु

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–अन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार सवदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ। सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। उत्तर कोरियाली नेता किम जङ–अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको […]

उत्तरकोरियाली नेता किमको वेइजिङमा भव्य स्वागत, सी जिन पिङसँग उच्च भेटघाट

काठमाडाैं । संसारकै ध्यान खिचिरहेका उत्तरकाेरियाली सर्वाेच्च नेता किम जाेङ उनले पहिलाे पटक चीनकाे भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि पहिलाे पटक विदेश यात्रा गरेका उनलार्इ चीनमा भव्य स्वागत गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले किम जाेङ उनलार्इ गरेकाे स्वागतसँगै उता अमेरिकाले के प्रतिक्रिया दिन्छ भन्ने धेरैले चासाे राखेका छन् ।  उत्तरकाेरियाली नेता उनसँग […]

एसर्इर्इ परीक्षा दिन आएकी गोरीकलाको हत्यामा प्रहरीकै सम्लग्नता

सुर्खेत, १४ चैत । एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो । प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले […]

प्रचण्ड विरुद्ध नेकपाले टाँस्यो तीन ठाउँमा वारेन्ट, १५ दिनभित्र रोल्पा हाजिर हुन आदेश

चितवन, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको पक्राउ पुर्जी तीन टाँसिएको छ । शिवनगरस्थित प्रचण्डको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा सूचना टाँस भएको हो । प्रचण्ड चितवन आउँदा सम्पर्क कार्यालयमा रहेको उक्त घरमा बस्दै आएका छन् । बुधबार विहानै एकै समयमा तीनै ठाउँमा टाँसिएको स्थानीयले बताएका छन् । […]

विश्वकप विजेता मानिएको जर्मनी ब्राजिलसँग पराजित

काठमाडाै । ग्याब्रियल जेससको एकमात्र गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । खेलको ३७ औं मिनेटमा विद्याको पासलाई सदुपयोग गर्दै जेससले गरेको गोल निर्णायक सावित भयो । अर्को खेलमा इंग्ल्यान्ड र इटाली १-१ को बराबरीमा रोकिए । जेमी भार्डीले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । तीन मिनेट समय […]

Armed Police Forced mobilized for border security in Darchula

DARCHULA: A 15-member team of Armed Police Force has been dispatched from the APF border security battalion in Darchula in order to secure the northern border since it was reported that the Indian side constructed makeshift bridges over the Mahakali river unilaterally. Without consensus from the Nepali side, the Indian side is reported to have […]

चामलमा परनिर्भरता बढ्यो, १७ अर्ब चामल खरिदमा बाहिरियोे

काठमाडौं, १४ चैत । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन […]