फेसबुकमा प्रम ओलीको आलोचना गरी स्टाटस लेख्ने पक्राउ

काठमाडौं, ६ भदौ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रम फैलाएको भन्दै प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, सुर्यबिनायक नगरपालिका वडा नं ३ का ४४ वर्षिय होमनाथ सिग्देल छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिग्देललाई बबरमहलबाट पक्राउ गरेको हो। उनले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने काम गरेको प्रहरीको भनाई […]

मुलुकी ऐनको नयाँ संस्करणले मानव अधिकार र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो

काठमाडौँ, ५ भदौ । भदौ १ गतेदेखि लागु भएको मुकुली ऐनले प्रेस स्वतन्त्रता तथा नागरिकको अधिकारविरुद्धमा भएको सरोकारवाला व्यक्तिहरुले धारणा राखेका छन् । उनीहरुले मुलुकी ऐन प्रेस स्वतन्त्रता र मानव अधिकारको लागि खतरा भएको बताए । क्रान्तिकारी पत्रकार संगठन नेपाल, काठमाडौँले मंगलबार संवद डबलीमा आयोजना गरेको ‘मुलुकी ऐनको नयाँ संस्करणः मानव अधिकार र प्रेस तथा […]

सेनामा यतिसम्म विभेद बढी तलब पाउने हाकिमको २ प्रतिशत तर सिपाहीको २८ प्रतिशत कटौती

काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट सेनाले ३ सय ७८ डलर (अमेरिकी डलर) सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती गरेपछि विवाद […]

कर्णालीमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल

काठमाडौँ, ५ भदाै । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसित भएको सहमतिबमोजिम कार्यदल गठन गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा गठन गरेको कार्यदलमा डा. केसीका प्रतिनिधि डा. जीवन क्षत्री र प्रा.डा. […]

चिकित्सकले अनिवार्य जनरिक नाममा औषधी प्रेस्क्राइब गर्नुपर्ने

काठमाडौँ । सरकारले चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनरिक’ नाम लेख्नुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ । संसद्‌मा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अनिवार्य रूपमा जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधान छ । जेनरिक नाममा सिफारिस गर्दा गुणस्तरीय औषधि कम मूल्यमा पाइने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । ‘जेनरिक नाममा औषधि प्रस्तावित […]

अचाक्ली सिन्डिकेट, किसानको बारीबाटै तरकारी कब्जा गर्छन विचौलियाले

धनकुटा, ५ भदाै । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको […]

पहिरो खस्दा गाउँलेहरु अचम्मै खुसी हुने नेपालकै अनौठो गाउँ

काठमाडाैं, ५ भदाै । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। […]

आइसियुमा कार्यरत १६ नर्स एकैसाथ गर्भवती

काठमाडाैं । अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् । सघन उपचार कक्षका नर्सहरु एकसाथ आमा बन्न लागेका हुन् । १६ नर्स मध्ये पहिलो बच्चा सेप्टेम्बरमा जन्मिने छ भने अन्तिम बच्चा […]

मेसीले २ गोल गरेपछि बार्सिलोनाले गर्यो ला लिगामा विजयी सुरुवात

काठमाडाै‌ । लियोनल मेस्सीले दोहोरो गोल गरेपछि बार्सिलोनाले यस सिजनको लालिगामा विजयी सुरुवात गरेको छ। शनिवार राति अल्भासलाई ३–० गोलअन्तरले पराजित गर्दै साविकको विजेता बार्सिलोनाले आफ्नो लय कायम गरेको हो। बार्सिलोनाको छ हजारौं लालिगा गोलमा मेस्सीले माथिल्लो पोस्टको ठिक तलबाट शशक्त फ्रिकिक प्रहार गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए। खेलको आधा समय वित्दा परिवर्तित खेलाडीका […]

इन्डोनेसियामा सुरु भयो १८ औ एसियाड

काठमाडाैं । एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेल (एसियाड) को १८औँ संस्करण इन्डोनेसियाको जकार्तामा सुरु भएको छ । गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरे । ‘एसियाको शक्ति’ नारा दिएको प्रतियोगितामा एसियाका ४५ राष्ट्रले सहभागिता जनाएका छन् । नेपालले भाग लिने २९ मध्ये २३ खेल जकार्तामा हुनेछ । नेपालले आर्चरी, एथलेटिक्स, […]