इन्डोनेसियामा सुरु भयो १८ औ एसियाड

काठमाडाैं । एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेल (एसियाड) को १८औँ संस्करण इन्डोनेसियाको जकार्तामा सुरु भएको छ । गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरे । ‘एसियाको शक्ति’ नारा दिएको प्रतियोगितामा एसियाका ४५ राष्ट्रले सहभागिता जनाएका छन् । नेपालले भाग लिने २९ मध्ये २३ खेल जकार्तामा हुनेछ । नेपालले आर्चरी, एथलेटिक्स, […]

प्रशासनको खातामा १० वर्षदेखि थन्कियो कोसीपीडितको ४० करोड

धरान, ३ भदाै । कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार […]

थपलियाको मार्क्सवादी समालोचना कृति प्रकाशित

काठमाडौं । मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । नेपालमा यदाकदा माक्र्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा […]

सिजन मिडियाले मिस कलेजसँगै कलेज हेन्डसम पनि छनौट गर्ने

काठमाडौ । यसअघि मिस टाइटलमा विभिन्न प्रतियाेगिता गराउँदै अाएकाे सिजन मिडियाले पहिलाे पटक कलेज हेन्डसम प्रतियाेगिता गर्ने भएकाे छ । दसाै वर्ष प्रवेशका अवसरमा सिजन मिडियाले यसपटक मिस कलेजसँगै कलेज हेन्डसम प्रतियाेगिता चलाउन भएकाे हाे । प्रतियाेगिताका लागि शनिवार पहिलाे अडिसन समेत लगिसकिएकाे छ । काठमाडाैंकाे कमलादीस्थित सि डव्लु पार्टी प्यालेस सम्पन्न पहिलाे अडिसनबाट २०/२० […]

वलिउड हटकेक नायिका दिपिकाको बिहे पक्का भयो, इटलीमा विहेको मञ्च सजाइदै

काठमाडाैं । केही वर्षयता प्रेम सम्बन्धमा रहेका बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुने चर्चा लामो समयदेखि चलिरहेको छ। अब भने उनीहरू विवाह बन्धनमा बाँधिने पक्का भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू नोभेम्बर २० तारिखमा विवाह बन्धनमा बाँधिने भएका छन्। दीपिकाको मन पर्ने देश इटालीमा हुने विवाहमा उनीहरूका निकट र आफन्तको सहभागिता […]

इमरान खान बने पाकिस्तानका २२ औ प्रधानमन्त्री

काठमाडाैं । पाकिस्तानको नेसनल एसेम्बलीले शुक्रबार सदनमा भएको निर्वाचनद्वारा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख इमरान खानलाई देशको २२औं प्रधानमन्त्रीमा चुनेको छ। उनको विरोधमा पीएमएल–एनका तर्फबाट प्रत्यासी बनेका शाहबाज सरिफलाई पराजित गर्दै इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। गत जुलाई २५ मा सम्पन्न चुनावमा इमरानको पार्टी सबैभन्दा ठूलो पार्टी बनेको हो। इमरानले शनिबार प्रधानमन्त्रीको शपथ लिनेछन्। जियो […]

मुलुकी ऐनको नयाँ संस्करणले प्रेस र अभिव्यक्ति स्वतन्त्रता हरण गरेको भन्दै व्यापक विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकोले सोसम्बन्धमा सरोकारवाला निकायहरुसंगको छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहितामा विभिन्न सकारात्मक विषयहरु रहे पनि […]

अब चार घन्टामै पृथ्वीको यात्रा पूरा गर्न सकिने

काठमाडाैं । पृथ्वीको यात्रा केवल ४ घण्टामा । यो सुन्दा तपाईहरुलाई विश्वास नै नलाग्न सक्छ । तर, आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिने बताइएको छ । विश्वास नै नलाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान […]

अफिस समयमा चलाउनै नपाइने उर्दी जारी गरिएका सरकारी कार्यालयमा अब फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं, २ भदाै । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि […]

सडक निर्माणमा नमूना मानिएको कलंकी चोकको अञ्डरपास आजबाट सञ्चालनमा

काठमाडाैं, १ भदाै । नेपालकाे सडक पूर्वाधारमा नमूना मानिएकाे कलंकीकाे बन्दै गरेकाे अण्डरपासकाे सबै काम पूरा भएपछि अाजबाट सञ्चालनमा अाएकाे छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘अण्डरपास’ नेपालकै पहिलाे अन्डरपास हाे । चक्रपथ सुधार अायाेजना अन्तरगत याे अन्डरपास निर्माण गरिएकाे हाे । चक्रपथ सुधार चीन सरकारकै अनुदान सहयोगमा चलिरहेकाे छ । आयोजनाका प्रमुख […]