काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]
Author: Nonstop Khabar
सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो
काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे । राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले […]
क्रिस्टियानो रोनाल्डोलार्इ गुमाउनु रियल म्याड्रिडका लागि ठूलो घाटा, के होला अब रियलको हालत
काठमाडाैं । रियल मड्रिडका स्टार ब्राजिलियन डिफेन्डर मार्सेलोले क्रिस्टियानो रोनाल्डोलाई गुमाउनु रियल मड्रिडको लागि ठूलो घाटा भएको बताएका छन्। विश्व उत्कृष्ट फुटबलर रोनाल्डोको अनुपस्थितीले मड्रिडमा अभाव महशुश भएको मार्सेलोको भनाइ रहेको छ। यद्यपीे रोनाल्डो गएपछि मड्रिडमा बेल र बेन्जेमाले उनको स्थानमा रहेर राम्रो खेलिरहेको मार्सेलोले बताए। आइतबार राति गिरोनाविरुद्धको खेलमा ४–१ को जित निकालेपछि मार्सेलोले […]
मदिरा सेवन गर्ने पुरुषभन्दा महिलाको मृत्यु बढी
काठमाडाैं । पुरुष महिला भन्दा बढी मदिरा सेवन गर्छन भन्ने विश्वव्यापी मान्यता अब पुरानो भएको छ। अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् १९९१ देखि २०००सम्ममा पुरुष र महिलाले समान रुपमा मदिरा सेवन गर्दथे। तर सन् २००० देखि २०१५ को तथ्यांकले महिलाले पुरुषभन्दा बढी मदिरा सेवन गर्न थालेको देखाएको छ। तथ्यांकले सो समयमा मदिरा सेवनगर्ने ४५ देखि […]
Ethiopia Begins the Harmony of Peace through Collaboration of Politics, Education, Religion and Civil Society
Political and social representatives in Africa and Middle East were gathered to discuss international cooperation for peacebuilding through a series of events held in Addis Ababa, Ethiopia including the “Ethiopia Peace Conference”onAugust15 with education experts and civil society, the “Addis Ababa Summit” with political leaders from Africa and the Middle East and the “Open Dialogue […]
कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १३ वर्षीय बालकको मृत्यु, ८ जना गम्भीर घाइते
कञ्चनपुर, ८ भदाै । कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर […]
कञ्चनपुरका सिडियो र प्रहरी प्रमुखमाथि कारवाही
काठमाडौं । निर्मला पन्तकाे बलत्कारपछि हत्या भएकाे काण्ड चर्कदै गएपछि स्थितिलार्इ सम्हाल्न नसकेकाे भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख कारवाहीमा परेका छन् । उनीहरुलार्इ गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएकाे छ । कञ्चनपुरका सीडीओ कुमार बहादुर खड्का तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलार्इ फिर्ता बाेलाएर उनीहरुकाे ठाउँमा नयाँ जिम्मेवारी समेत ताेकिएकाे छ । गृहमन्त्रालय […]
‘सेफ्टी अडिट’ गरेरमात्र काेरियाले निगमलार्इ सिधा उडान अनुमति दिने
काठमाडाैं । नेपालबाट दक्षिण काेरियामा सिधान हवाइ सेवा जाेड्न थालेकाे नेपाल वायु सेवा निगमकाे तयारी र अन्य कुरा काेरियाले बुझेर मात्र साे अनुमति दिने भएकाे छ । त्यसक लागि काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेली नेपाल अाउने भएकाे छ । काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गरेर मात्र अनुमति दिन सकिने वा […]
६७ रनले श्रीलंकालार्इ पराजित गर्दै नेपाल विजयी
काठमाडाैं,, ६ भदौ । श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८९ रनको […]
राजधानीमा बाहिरको धुलो भित्र नछिर्ने अत्याधुनिक विद्युतीय बस सञ्चालनको तयारी
काठमाडौँ, ६ भदौ । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनको प्रक्रिया सुरु भएको छ। बिजुलीबाट चार्ज हुने ब्याट्रीबाट चल्ने बस भित्र्याउन गोर्खा इकको प्यानल कम्पनीले प्रक्रिया सुरु गरेको हो। आगामी तीन महिना भित्र नेपालमा बस ल्याएर सञ्चालन गरिसक्ने दावी सो कम्पनीले गरेको छ। उसले पहिलो चरणमा दुई वटा बस ल्याउने प्रक्रिया सुरु भएको […]










