अमेरिकामा भएको बस दुर्घटनामा परी ८ को मृत्यु, दर्जन बढी घाइते

अमेरिकाको न्यु मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यु मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएका हुन् । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो । लरीका ड्राइभर घाइते भएका छन्, तर उनको अवस्था खतरामुक्त रहेको स्थानीय सञ्चारमा माध्यमलाई […]

आलोचकमाथि कठोर भएको भन्दै इन्टरनेशनल सोसलिस्ट युथले गर्यो नेपाल सरकारको आलोचना

काठमाडाैं । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ (आइयुएसयु) ले नेपालमा पछिल्लो समयमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाहरुको भर्त्सना गरेको छ। पछिल्लो समय कञ्चनपुरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान गएको घटनाको आइयुएसयुले भर्त्सना गरेको हो। प्रदर्शनकारीहरु १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका बेला गोली चलेको हो। नेपाल विद्यार्थी […]

मोदी काठमाडौमा आए लगत्तै राहुल गान्धी पनि आए नेपाल, होटल र्‍याडिसनमा राहुलको रात्री

काठमाडौँ, १६ भदौ । भारतमा यतिबेला दुर्इजना व्यक्ति अामने सामनेकाे लडाइँमा छन । हरेक दिन दुर्इजनाकाे बीच घाेचपेच हुन्छ वा उनीहरुकाे नाम लिइन्छ भारतभर । सन् २०१९ काे चुनावकाे दाैडमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी याे मैदानमा नेतृत्व गरिरहेका छन् । र यिनकै नेतृत्वमा दुर्इ ब्लकबीच धेरै घाेचपेच चलिरहेकाे […]

लामो समय बोल्दै भारतीयको रेकर्ड तोडेर अर्का नेपालीले राखे गिनिज बुक रेकर्ड

काठमाडाैं । नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान राखेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट बोल्दै केसीले विहिबार मध्य रात कीर्तिमान राखेका हुन । केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । […]

बस दुर्घटनाका कारण तीन मन्त्रीले दिए राजिनामा

काठमाडौं । बस दुर्घटनामा मानवीय क्षति भएपछि बुल्गेरियाका तीन मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएसँगै आलोचनापछि सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । “हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा […]

बिमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदे घोषणापत्र जारी

काठमाडाैं, १६ भदाै । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ। बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो । सम्मेलन समापन गर्दै प्रधानमन्त्री केपी ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका […]

मुलुकी एेनको नयाँ संस्करण विरुद्ध आइतबार देशभरका अस्पताल बन्द गरिने

काठमाडौं । भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् । सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक […]

म्यान्मारका राष्ट्रपतिको स्कर्टिङमा रहेको कारगेड दुर्घटना, श्रीलंकाली राष्ट्रपति आधाघन्टा विमानमै थुनिए

काठमाडाैं, १४ भदाै । सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार […]

विमस्टेकको चौथो शिखर सम्मेलन आजबाट सुरु

काठमाडौँ, १४ भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अाजबाट सुरु हुने भएकाे छ । सम्मेलनका लागि प्रायः सबै देशका प्रमुख तथा प्रतिनिधि नेपाल आइपुगेका छन् । विदेश सचिव स्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तयार गरिसकेकाे बताइएकाे छ । […]

अाधाघन्टा विमानमै राेकिए श्रीलंकाली राष्ट्रपति

काठमाडौँ, १४ भदाै । चाैथाे विमस्टेक समिटका लागि काठमाडाैं अाइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेना काठमाडाैं विमानस्थलमा अवतरण गरिसकेपछि पनि अाधाघन्टा विमानमै राेकिएका छन् । त्यसैगरी उनकाे स्वागतमा दिने गार्ड अफ अनर काे ठाउँ पनि परिवर्तन गरिएको छ । बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत […]