Two television journalists were killed and another five injured in a brutal twin blast in Afghanistan’s capital, Kabul, on September 5. The International Federation of Journalists (IFJ) joins its affiliate the Afghan Independent Journalists Association (AIJA) in strongly condemning the suicide attack and calls for the strongest retaliation from the Afghanistan government in tracking down those responsible. […]
Author: Nonstop Khabar
उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत
बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र […]
राेल्पामा गोली प्रहारबाट तरुण दलका अध्यक्षकाे निधन
सुलिचाैर २४, राेल्पा । सुलिचौरमा गोली प्रहार वाट तरुण दलका नगर अध्यक्षको निधन भएको छ । सुनिल स्मृती गाउपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि रहको स्थानमा गोली प्रहार भएको थियो । उहाको छाँतिमा २ वाया कोखामा एक राउण्ड गोली लागेको थियो । उहाको घटना स्थालमै ज्यान गएको प्रत्यक्ष दर्सिहरुले जनाएका छन । गाउपालीका […]
पोखरामा डुंगा दुर्घटना हुँदा पाँच जना वेपत्ता चारको जिवितै उद्धार
काठमाडाैं, २३ भदाै । बेगनास तालमा डुंगा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी डुङ्गामा सवार पाँच जना व्यक्ति वेपत्ता भएका छन् । पोखरा लेखनाथ नगरपालिकामा रहेकाे बेगनास तालमा पल्टिएकाे डुङ्गामा दुई महिला र तीन बालबालिका रहेकाे थाहा हुन अाएकाे छ । डुंगामा ९ जना सवार रहेकाे तर दुई महिला र दुई पुरुषको उद्धार गरिएको बताइएकाे […]
दुर्घटनामा परेको अल्टिच्यूड एयरको हेलिकोप्टरबाट उछिट्टिएर बाँचेका एक व्यक्ति सम्पर्कमा आए
काठमाडाैं, २३ भदाै । दुर्घटनामा परेर वेपत्ता भएकाे अल्टिच्यूड एयरकाे हेलिकाेप्टरबाट उछिट्टिएर बाँचेका एक यात्रु टेलिफाेन सम्पर्कमा अाएका छन् । घाइते अवस्थामा रहेकाले राम्राेसँग बाेल्न समेत नसकेका उनले नेपाली सेनालार्इ टेलिफाेन गरेर अाफू उछिट्टिएर बाँचेकाे तर हेलिकाेप्टर दुर्घटनामा परी ध्वस्त भएकाे जानकारी दिएकाे बताइएकाे छ । शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरबाट एकजना मात्र यात्री […]
अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना
काठमाडाैं, २३ भदाै । अल्टिच्यूड एयरकाे हेलिकाेप्टर अाज विहान गाेरखा र धादिङकाे सीमानामा दुर्घटनामा परेकाे छ । गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गरेको अल्टीच्युट एयरको हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन भएकाे थियाे । उक्त हेलिकोप्टर धादिङ नुवाकोटको सीमानामा पर्ने मैदान गाउँपालिका बसिङ भन्ने विकट जंगलमा दुर्घटनामा परेकाे हुनसक्ने आशंका गरिएको धादिङका […]
China-Nepal agree on trade and transit protocol
Nepal and China have agreed on the protocol of trade and transit agreement providing the way to the sea for Nepal from a country other than India. The Nepali team led by Joint Secretary at the Ministry of Industry, Commerce and Supplies Ravi Shankar Sainju and the Chinese one by Director General of the Transport […]
अर्बौ डलरमा फेसबुकले १५ औ अत्याधुनिक डाटा सेन्टर बनाउँदै
काठमाडाैं । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ।यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए। करिब एक लाख ७० हजार […]
फुटबलमा नेपालको शानदार जित, ४-० गोलले नेपालसँग भुटान पराजित
काठमाडाैं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेकाे छ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ठूलाे गाेल अन्तरले पराजित गर्न सफल भएकाे हाे । ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना […]
आफ्नै पार्टीको सरकार विरुद्ध उत्रिए भिम रावल, भन्छन यस्तो पनि सरकार हुन्छ
काठमाडौं, १९ भदौ । काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ति गरेको […]










