राजपा विभाजनको यात्रामा, महतोले पार्टी कब्जा गरेपछि महन्थ ठाकुर समूहले बोलायो छुट्ट भेला

काठमाडौं, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक महन्थ ठाकुरलाई हटाएसँग पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको छ । ठाकुर निकटका नेताहरूको समूहले सोमबार अलग भेला समेत बोलाएको छ । पूर्व तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को मुख्यालय बिजुली बजारमा ठाकुर समूहका नेताहरूको भेला बोलाइएको स्रोतले जनाएको छ। बहुमतको निर्णयबाट ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतो […]

रारा तालको सरसफार्इमा जुटे रारावासी

मुगु । नेपालको सबैभन्दा ठूलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति र रारा एडभेञ्चर प्रा.लि., रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानियहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो । राराको सुन्दरता नामिट हुन नदिनका लागि राराको सुन्दरता सदियौँसम्म कायम राख्नको लागी रारा सरसफाई अभियान सञ्चालन गरिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण […]

अष्ट्रेलियाले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

काठमाडौ । आईसीसी टि-ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । वेष्ट इन्डिजमा आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो । १०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गररेको हो । अष्ट्रेलियाका लागि अश्लेइघ गार्डनरले अविजित ३३ र कप्तान […]

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं, ९ मंसिर । सुर्खेत । कर्णाली विकास अायाेगका पदाधिकारीले पद तथा गाेपनियताकाे सपथ खाएका छन् । आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी, सदस्य डा. दिपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार पद तथा गोपनीयतको शपथ खुवाएका हुन्। अायाेगले अब कर्णाली प्रदेश विकासकाे विस्तृत खाका तयार गर्ने गरी काम अगाडि बढाउने बताइएकाे छ […]

ताइवानी राष्ट्रपतिद्वारा अकस्मात राजिनामाको घोषणा

काठमाडौं । ताइवानका राष्ट्रपति साई इङ-वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गरेकी छिन् । उनले अकस्मात गरेको राजिनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भनिन्,“मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै […]

विक्रमासिङ्घेलार्इ कुनै हालतमा पनि सिरसेनाले फेरि राष्ट्रपतिमा नियुक्त नगर्ने

काठमाडाैं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रणिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा पुनः नियुक्त नगर्ने बताएका छन्। श्रीलंकामा एक महिनाभन्दा लामो समयदेखि राजनीतिक संकट चलिरहेको छ। श्रीलंकाली संसद्मा विक्रमासिंघेको पार्टीको बहुमत छ। राष्ट्रपति सिरिसेनाले उनलाई बर्खास्त गरेर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। संसद्मा बहुमत नपुगेपछि राजपाक्षेको सरकार भंग गरिएको थियो। हाल श्रीलंकामा सरकारविहीन अवस्था छ। विदेशी सञ्चारकर्मीसँगको कुराकानीमा […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतवारबाट पूरै व्यवस्थित

काठमाडौं । अस्तव्यस्त रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतबारबाट व्यवस्थित बनाइएको छ। विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीलाई आइतबारदेखि नवनिर्मित ‘पार्किङ भवन’ मा सारेर व्यवस्थित गरिएको हो। विमानस्थल भित्र ट्याक्सी जथाभावी पार्किङ गर्दा अत्यधिक चाप बढेको र यात्रुलाई असहज भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले पार्किङलाई एकै स्थानमा व्यवस्थित बनाएको बताए। निजी […]

डुङ्गा दुर्घटना हुँदा २२ को मृत्यु, ६० जना बेपत्ता

काठमाडाै । युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । युगाण्डाको राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा शनिबार दुर्घटना भएको थियो । दुर्घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ । घटनास्थलबाट २२ जनाको […]

झ्याल सफा गर्ने ड्राेन

काठमाडाै । भवनका झ्याल सफा गर्ने ड्रोनले उडान भरेको छ । अग्ला–अग्ला भवनका झ्याल सफा गर्न र आगो निभाउन प्रयोग गरिने ड्रोनको विकास लातिभामा गरिँदैछ । एयरोन्स ड्रोनको वजन ५५ किलो रहेको छ । यो विशाल ड्रोनको बारेमा कम्पनीले जनाएअनुसार यसले मानिसको भन्दा २० गुना बढी तीव्र गतिले काम गर्छ । यो अग्नि नियन्त्रक मानिसहरू […]

वायुसेवा निगमको वाइड बडीमा ६ अर्ब ५९ करोड घोटाला प्रकरण, लेखा समितिले खोल्यो रहस्य

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ । विमान खरिद प्रकरणबारे आइतबार पर्यटन मन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका उच्च अधिकारीसँग जानकारी लिदै समितिले यस्तो दाबी गरेको हो । समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड रुपैयाँ […]