काठमाडौं, ३ फागुन । काव्य स्कूलले विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्ने नेपालका खेलाडी महेश्वर महर्जनलाई यस वर्षको काव्य खेल सम्मान २०७५ द्वारा सम्मान गरेको छ । गत वर्षझै यसपटक पनि काव्य स्कूलले खेल क्षेत्रमा सफल एकजना खेलाडीलाई सम्मान गरेको हो । महर्जनले गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर […]
Author: Nonstop Khabar
नेपालमा पहिलो पटक जापानीज भाषा सम्बन्धि ‘ई–लर्निङ सेमिनार’
काठमाडौं, ३ फागुन । जापानीज भाषालाई नेपालमा सजिलो गरी सिकाउनका लागि गोरेश निहँगो सुई सुई प्रबिधिको प्रयोगले सजिलो बनाउने भएको छ । राजधानीको ‘याक एण्ड यति होटेल’मा शुक्रबार भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले जापानीज भाषा सिक्न चाहने धेरै नेपाली युवाहरुका लागि यो ‘ई–लर्निङ सिस्टम’एउटा महत्वपूर्ण अवसर भएको विश्वास […]
एसईई परीक्षाकाे परीक्षा तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को तालिका सार्वजनिक गरेको छ । चैत १० गते आइतबारबाट शुरु हुने एसइइ परीक्षा यसअघिकाे जस्तै बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बाेर्डले जनाएकाे छ । घाेषित तालिका अनुसार पहिलाे दिन अनिवार्य अग्रेजी विषयको परीक्षा रहेको छ । त्यसैगरी चैत ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ […]
किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने हिरे परे प्रहरी फन्दामा
डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमाप्रहरीले पक्राउ गरेको हो । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय […]
नेपालमा पहिलोपटक महिला च्याम्पियन्स लिग क्रिकेट हुने
काठमाडौ । नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा […]
वैदेशिक रोजगारमा युवाको आकर्षणः बाध्यता, रहर कि अवसर
सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन । थोरै जग्गा भएका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया, दुबई, कतार, साउदी जाने क्रममा तीव्रता आएको […]
अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर घाटामा
एजेन्सी । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो वर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत वर्षको तुलनामा चार […]
काश्मिरमा भएको विष्फोटमा परी १२ भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तीमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताए […]
राष्ट्रिय खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान
काठमाडौँ । सरकारले ¬क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास […]
One year of govt.: Foundation laid for economic prosperity: PM Oli
Kathmandu, Feb 14: Prime Minister KP Sharma Oli has said that the government has been successful in its goal of laying the foundation for economic prosperity in the country. In an address to the nation upon completion of one year in office, Prime Minister Oli today said the government was working honestly and spent the […]











