तनहुँ । तनहुँको काउरेटारमा कुहिएको अवस्थामा शव भेटिएका व्यक्ति आफ्नै परिवारबाट मारिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धानपछि माघ २१ गते भानु नगरपालिका ९ काउरेटारमा इनारमा भेटिएका राजु बिकलाई उनकै दिदी र भाइले हत्या गरेको अनुसन्धानपछि खुलेको जनाएको छ । जिप्रका तनहुँले आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदी सहित अन्य […]
Author: Nonstop Khabar
यस्तो छ भियतनाममा खिचिएको नेपाली लभ स्टेशनको गीत
काठमाडौं । चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैन…को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार […]
यसरी बनाउँदैछ प्रविधिले अनुसन्धानलाई सहज
झापा, ४ फागुन । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखेको छ । मुख्य गरेर राजमार्गसँग जोडिएका ठूला बजारमा प्रहरीले सिसी क्यामरा चोकचोकमा जडान गरेको छ । साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई […]
एसपीको मृत्यु र सिडिओ घाइते हुनेगरी बारामा भएको बारा दुर्घटना रहस्यमय
काठमाडौं, ४ फागुन । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् । माघ १२ गते बाराको […]
नेपालमा आएर जापानीले जिटे टेनिस डबल्सको उपाधि
पोखरा, ४ फागुन । अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा […]
प्याराग्लाइडिङका लागि सबैभन्दा उत्कृष्ट स्थान पत्ता लाग्यो
बागलुङ, ४ फागुन । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको […]
चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा
काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
काठमाडौँ, ४ फागुन । एनसिएल स्पोर्टस् प्रा.लि.ले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा […]
काउन्सीलले भेट्टायो ३९३ वटा आचारसंहिता उल्लङ्घनका घटना
काठमाडौँ, ४ फागुन । प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता उल्लङ्घनका ३९३ घटना भएको बताएको छ । गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लङ्घन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । उल्लङ्घन गरिएकामध्ये उजुरीमा छापामाध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला […]
राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता
काठमाडौं । कलेज पढ्ने युवाहरुको व्यक्तित्व विकास र उनीहरुको क्षमतालाई अन्तराष्टिय मञ्चहरुमा स्थापित गराउने उद्देश्यसहित इन्टरनेशनल युथ सोसाइटी (आइवाइएस) ले इन्टर कलेज क्वीज प्रतियोगिता सुरु गरेको छ । ट्रयाक नेपालको सहकार्यमा आइयुएसले राष्ट्रिय स्तरको अन्तर कलेज क्वीज प्रतियोगिता सुरु गरेको जनाएको छ । देशका विभिन्न भागबाट विभिन्न चरणमा छनौट गरिएका १६ देखि २६ वर्षसम्मका युवा […]











