लघुकथा : योग्यता

निकै अघिको कुरा हो तर बनावटी होइन । भौतिक शास्त्रमा विद्यावारिधी गरेका २ छोरी र १ छोराका धनी एक प्राध्यापकले मलाई भने- सर, म मेरो छोरालाई अन्तरिक्ष वैज्ञानिक बनाउँछु । म चाहन्छु, नासामा गएर मेरो छोराले गहन अनुसन्धान गरोस् र देशको गौरव बढाअोस् ।” मैले स्वभाविक रुपमा सोधें – छोरीहरुलाई नि ? उनको जवाफ थियो- […]

महिला-पुरुष सम्बन्धी सहरिया बहस र नेपाली समाज

चलनचल्ती अनुसार बिबाहपछि महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुँदैन । उसका परिवारका अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महशुस हुनसक्छ । अब बिबाहपछि पुरुष नै महिलाको आमाबाबुको घरमा गएर बस्दा पनि घरज्वाई भनेर हेपिने र आफ्नो परिवार (आमाबाबु […]

विप्लव खोज्न व्यवसाय गरेर बसेका पूर्व जनमुक्ति सेनाहरुमाथि धरपकड गर्दै सरकार

काठमाण्डाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएकाे सरकारले त्यससँगै पूर्व जनमुक्ति सेनाका याेद्धाहरुलाइृ अनावश्यक दु:ख दिन थालेकाे छ । जनयुद्ध सुरु हुँदाताकाे झल्काे दिनेगरी सर्वसाधारण र अन्य पेशा व्यवसाय गरेर बसेकाहरुलाइ पनि दुख दिन थालेपछि धेरैले सरकारकाे कदमकाे व्यापक विराेध गरेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने कार्यकाे पनि चाैतर्फी विराेध भइरहेकाे […]

रवि लामिछानेलाई लाश वेवारिसे पारिदिने धम्की

काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष विरुद्ध कडा प्रतिक्रिया जनाएपछि पत्रकार रवि लामिछानेका विरुद्ध सामाजिक सञ्जालमा गालीका बर्सा लाग्ने गरेका छन् ।  यसैक्रममा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दिपशिखाले रविलाइृ कारवाही गर्न सरकारसँग माग गरेका छन् । उनले रविलाइ माफी दिनै नसकिने जिकिर पनि गरेका छन् ।  रविले अाफूलाइृ देशकाे नियम […]

सञ्चारमन्त्रीले भने, ‘अब फेसबुक र गुगललाइ दर्ता नगरी धेरै चलाउन दिन सकिदैन’

काठमाडौँ, ३ चैत । सरकारले सामाजिक सञ्जाल फेसबुक बन्द गर्नुपर्ने मनस्थिति बनाएकाे खुलेकाे छ । राजधानीमा अायाेजित एक कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साे खुलासा गरेका हुन् । मन्त्री बास्काेटाले दर्ता नगरिकन अब फेसबुकलाइ धेरै चलाउन दिन नसकिने बताए । उनले फेसबुकबाट राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षामा गम्भीर चुनाैती थपिन थालेकाे […]

योगेश पर्यटनमन्त्रीमा इन; विना, शक्ति, रघुविर आउट, अर्थमन्त्री फेर्ने नफेर्नेमा विवाद

काठमाडौं, ३ चैत । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि […]