काठमाडाैं । मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । संगीत गैरेको […]
Author: Nonstop Khabar
प्रलेसमा चरम विवाद, समानान्तर प्रलेस बनाउने तयारी
काठमाडौँ, ४ चैत । वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ । डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै बेग्लै संस्था गठनको तयारी गरेपछि विवाद देखिएको हो । महासङ्घ मोहन वैद्य […]
टुङ्गियो २ गाउँपालिकाको सीमा विवाद
लमही, ४ चैत । दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो । आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेकामा खुरुरिया, भानपुर […]
सीमाका नेपालीको जग्गा भारतीयले गरे कब्जा
कञ्चनपुर, ४ चैत । कञ्चनपुरको आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत […]
English medium classes in community school attracts students
Pokhara, March 18 : A community school in Pokhara continues to attract students in a significant number in the past three years when the ‘declining’ quality of education in community schools is the concern of the state, stakeholders concerned as well as parents. But there are also few community schools which are providing quality education […]
सात लाख सहयोग
वालिङ, ४ चैत ः स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ । बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले सो सम्बन्धी चेक हस्तान्तरण गर’ । “शाखा प्रबन्धकमा कार्यरत रहँदा दुई महीनामै कार्यालय आउँदा पूर्वपश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी रामजीतको […]
Banke, Bardiya business community propose districts’ merger into Karnali state
Surkhet, March 18 : Business community of Banke and Bardiya districts havr proposed integration of the districts into Karnali state. The merger would boost economic development of the state, they argued at an interaction in Birendranagar among the office bearers of Surkhet and Kohalpur Chamber of Commerce and Industry (CCI). Putting his view, President of […]
७५ प्रतिशत हाजिरी नपुगेपछि विद्यार्थी एसइईबाट वञ्चित
म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी […]
मापसे जाँचमा समस्या
डोटी, ४ चैत ः मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न […]
NC central working committee meet today
Kathmandu, March 18: Nepali Congress is holding its central working committee meeting today to take decisions on the formation of disciplinary and election committees of the party. Other agendas to be discussed in the meeting to begin from 11.00 am today include formulation of regulation in line with the party statute, government performance and contemporary […]






