काठमाडौं । देशमा लोडसेडिङ हटेको नरुचाउनेहरूले जनतालाई फेरि अध्यारोमा राख्न चलखेल सुरु भएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रिसाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनी झोंक्किए । उनले भने ‘प्राधिकरणमा भएको विकृति अन्त्य गरेर ९ अर्ब घाटामा गएको संस्थालाई नाफामा लैजाने काम गरेँ, लोडसेडिङ पूर्ण रूपमा हटाउने काम गरेको देखी नसहनेले चलखेल […]
Author: Nonstop Khabar
सरकार विरुद्ध दृढ र सशक्त बन्दै विप्लव, संघर्षका नयाँ कार्यक्रम घोषणा
काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोमबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । उनले सरकारकाे प्रतिबन्ध र अन्य कदमलाइ दृढतापूर्वक प्रतिवाद गर्ने पनि बताएका छन् । सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं […]
महानगरका मेयरमाथि यस्तो षडयन्त्र, को हुन मेयर विद्यासुन्दरलाई सताउनेहरु ?
काठमाडौं । स्थानीय तहको निर्वाचन हुन लाग्दा सबैभन्दा चर्चामा थिए काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । जितको टिका लाउनेबेलासम्म त उनलाई एकथरीले अब काठमाडौंको कायापलट नै गर्ने घोषणा पनि गर्न भ्याए । उनीबाट धेरैले धेरै खालका आशा गरेका थिए चुनावको बेला । तर, समय बित्दै जाँदा चुनावताका गरिएका अपेक्षा र अहिले आइपुग्दा धेरै फरक भएको […]
के तपाइको बच्चा पब्जीमा भुलिरहेका छन, पब्जीको लतले यस्तोसम्म हुन्छ
एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन अगाडिको हो […]
भारतीय विज्ञान मन्त्रालयले दियाे यस्ताे चेतावनी, ‘नेपाली सीमाक्षेत्रमा अझै खतरानाक आँधीको सम्भावना’
काठमाडाैँ । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना भएको जनाएको हो । सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले […]
‘नेकपा र काङ्ग्रेस थारो गाइ हुन, थारो गाई ब्याउँदैन, देश चल्दैन’ – श्रेष्ठ
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पहिचान र समृद्धि चाहने जनताका लागि कम्युनिष्ट र काङ्ग्रेसलाई हिन्दूवादीहरूले थारो गाईलाई गौमाता भनेर दानापानी खुवाए जस्तो भएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा सहअध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने- ‘नेपालमा पुरानो ब्राण्ड भन्दै देशको विकास […]
प्रचण्ड र बादललाई एक पूर्व जनमुक्ति सेनाको प्रश्न, के म शान्तिपूर्वक बाँच्न पाउँदिन ?
देशमा निरंकुश राजतन्त्रकाे ठाउँमा लोकतान्त्रिक गणतन्त्र आएको छ । वर्तमान व्यवस्था ल्याउन हजारौं जनताको रगत बग्यो । हजारौंको त्याग, तपस्या र बलिदानबाट देश र जनताले गणतन्त्र र समाजवाद उन्मुख सविंधान पाएका छन् । जनताको बलिदानमा फेरिएको राजनीतिले जनताका छोराछोरी राष्ट्रपति बने । यो सबैका लागि गौरवकै विषय हो, हामीजस्ता गणतन्त्रका सेनानीहरुका लागि अझ बढी । […]
एकैसाथ सात ठूला चलचित्र लिएर आउँदै वलिउड स्टार सलमान खान
काठमाडौं । सलमान खान बलिउड उद्योगका सबैभन्दा व्यस्त नायकमध्येका एक हुन् । सलमान आजकाल दबंग थ्रीको सुटिङमा व्यस्त छन् । उनको ‘भारत’ नामको फिल्म बनेर तयार भएको छ र यो वर्ष इदमा रिलिज हुनेछ । यसबाहेक उनले थुप्रै ठूला फिल्मको घोषणा गरेका छन् जुन लगातार रिलिज हुनेछ । भारतः यो एक पिरियड ड्रामा फिल्म हो […]
लिग लिडर बार्सिलोनाको एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित
काठमाडौं, २४ चैत । स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित हात पारेको छ । ला लिगामा बार्सिलाेना शिर्ष स्थानमा रहेकाे छ भने एट्लेटिकाे म्याड्रिड दाेस्राे स्थानमा रहेकाे छ । शनिबार राति घरेलु मैदानमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । […]
डर्टमन्डको पोष्टमा बायर्नको गोलको वर्षा
एजेन्सी । बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि गोल बर्षा गर्दै साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वार्यनले वोरुसिया डर्टमन्डलाई ५–० गोलले हरायो । घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । माट हुमेल्स, सेर्गी गनाब्री र जाभी मार्टिनेजले एक एक गोल गरेका […]











