जुम्ल्याहा बच्चाका बाबु फरक-फरक

एजेन्सी । चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा […]

एउटा बच्चा जन्मेको एक महिना भित्रै फेरि जुम्ल्याहा बच्चा जन्माइन २० वर्षीय आरिफाले

एजेन्सी । बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र उनको अर्को पाठेघरमा […]

च्याम्पियन्स लिगमा बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको भूमिमा १-० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडले आफ्नै गल्तीको कारण नतिजा बार्सिलोनालाई सुम्पिनु परेको हो । युनाइटेडका लुक शाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो । खेलको […]

शिक्षा विकास केन्द्रमा यस्तोसम्म अनियमितता, सडकमै बार्गेनिङ गरेर शर्मनाक अवस्था

भक्तपुर, २७ चैत । करिव ९ महिनाअघि शिक्षा विभागबाट नाम बदलिएर बनेको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एक व्यक्तिको कामका कारण शर्मनाक अवस्था आएको छ । यस केन्द्र अन्तर्गत नमूना विद्यालय निर्माण कार्यमा परामर्शदाता छनौटको काममा रत्नपार्कमा बेच्न राखिएका सामान जसरी बार्गेनिङ हुन थालेपछि यस्तो शर्मनाक अवस्था आएको हो । यसरी शिक्षा मन्त्रालय […]

विप्लव र विद्रोह

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै राजनीतिकवृतमा विप्लवले नेतृत्व गरेको नेकपा र विप्लवबारे व्यापक बहसको थालनी भएको छ । विप्लवलाई उत्तेजीत गराउने र युद्ध भड्काउने खेतीपातीको अभियानले अझै अनेकन हौवा फिजाएका छन् । सरकारले नेकपा नेता कार्यकताहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिए पनि प्रतिबन्धित नेकपाले प्रतिरोधात्मक जवाफी हमला गरेको छैन । यो घटनापछि राजनीतिमा माओवादी आन्दोलनको धारा मात्र […]

हायातलाई तहस नहस पार्ने यस्तो अचम्मको षडयन्त्र

तारागाउँ रिजेन्सी होटल लिमिटेडद्वारा काठमाडौंको बौद्धमा सञ्चालित होटेल हायातलाई तहस नहस पार्न अहिले विभिन्न षडयन्त्र भइरहेका छन् । दक्षिण एशियाकै नमूना होटलका रुपमा रहेको हायात होटेल प्रसंगले यतिबेला सबैको ध्यान तानेको छ। ठूला राष्ट्रिय स्तरका कार्यक्रम गर्न तथा अन्य देशका विशिष्ट तहबाट नेपालमा भ्रमण हुँदा आतिथ्यता गराउने क्षमता भएको उच्च स्तरको होटेलका रुपमा स्थापित हायात […]

हायातलाई तहस नहस पार्ने यस्तो अचम्मको षडयन्त्र

तारागाउँ रिजेन्सी होटल लिमिटेडद्वारा काठमाडौंको बौद्धमा सञ्चालित होटेल हायातलाई तहस नहस पार्न अहिले विभिन्न षडयन्त्र भइरहेका छन् । दक्षिण एशियाकै नमूना होटलका रुपमा रहेको हायात होटेल प्रसंगले यतिबेला सबैको ध्यान तानेको छ। ठूला राष्ट्रिय स्तरका कार्यक्रम गर्न तथा अन्य देशका विशिष्ट तहबाट नेपालमा भ्रमण हुँदा आतिथ्यता गराउने क्षमता भएको उच्च स्तरको होटेलका रुपमा स्थापित हायात […]

किन रिसाउँछन प्रधानमन्त्री र सञ्चारमन्त्री ? भ्रष्टाचार र रिसको स्रोतमाथि आहुतीको सटिक प्रहार

काठमाडौं, २६ चैत । चर्चित साहित्यकार तथा कम्युनिस्ट नेता बिश्वभक्त दुलाल आहुतीले सरकारमा रहेकाहरु मिडियाले आफ्नो भण्डाफोर गर्छ भनेर तर्सिएको बताएका छन् । काठमाडौंको अनामनगरमा रहेको रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आहुतीले सरकारको नेतृत्व गर्नेहरुमा विपरित विचार वा आलोचना पच्दै नपच्ने मनोविज्ञान पैदा भएको बताए । […]

प्रधानमन्त्रीलाई रतन्धो लाग्यो, अब सबै क्रान्तिकारीहरु एक हुनुपर्छः मोहन बैद्य

काठमाडौं, २६ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले देशमा फासिवादी हैकम लागु भएको बताएका छन् । रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीको अनामनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव किरणले सो कुरा बताएका हुन् । सरकारले फासिवादको अभ्यासतिर अघि बढिरहेको भन्दै नेता किरणले त्यसको दृढतापूर्वक विरोध गर्ने […]