अमेरिकी राष्ट्रपति भवनमा बाढी पस्यो

एजेन्सी । अमेरिकी रास्ट्रपति भवन ह्वाइट हाउसमा पानी पसेको छ । भीषण वर्षाका कारण आएको बाढी रास्ट्रपति भवनमा छिरेको हो ।  अमेरिकाकाे वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेकाे बताइएकाे छ । ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएकाे छ । ती सडकमा सवारी साधनसहित चालकहरू फसेका र […]

आधा दर्जन माओवादी नेतासहित दर्जन बढी हत्यामा जोडिएका बादशाह काठमाडौमै समातिए

कपिलवस्तु । कपिलवस्तुका एक बादशाह पक्राउ परेका छन ।  उनी नामका मात्रै हाेइन, कामका पनि खुंखार बादशाह  हुन । हत्या, अपहरण, लुटपाट गरेर कपिलवस्तुमा सर्वसाधारणलाई मात्र हाेइन प्रहरीलाई समेत त्राही त्राही बनाएका बादशाह लामाे समयदेखि प्रहरीको सर्वाधिक खाेजिकाे सूचीमा थिए ।  लामो समय अातंक मच्चाउने ती हुन जाबेद बादशाह । उनकाे खास नाम नसिम अहमद […]

आफू नाङ्गै, पातलो लुगा लगाएको भन्दै अरुलाई कुरी कुरी !

सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना शुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै ईतिहासमा भारतबाट आउने तरकारी को विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर आकाशै खस्न लागेजस्तो गरी पार्टीभित्र र बाहिर होहल्ला […]

किनेरै गोल्डमेडल लिने भक्तपुर क्याम्पसका शिक्षक कोइराला र गोप्य शाखाका कर्माचार्य बिरुद्ध मुद्दा

काठमाडौं । घुस लेनदेन गरी परीक्षाको परिणाम फेरबदल गरेको दाबीसहित त्रिभुवन विश्वविद्यालयका ३ जना उपर अख्तियारले आरोप-पत्र दायर गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी राम बहादुर कर्माचार्यसमेत ३ जना उपर आरोप पत्र दायर भएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अनुसन्धान हुँदा […]

हिसानका अध्यक्ष सिलवाललाई राजनीतिक नियुक्ति दिइयो

सर्लाही, २३ असार । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्ति गरेको छ । निवर्तमान सदस्य सचिव केशव विस्टको ४ वर्षको कार्यकाल असार ९ गते सकिएपछि उनको स्थानमा सिलवाल नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको हो । गोल्डेन गेट कलेजको संचालकसमेत रहेका सिलवाल प्रधानमन्त्री केपी […]

असार जान लाग्दा समेत सर्लाहीमा रोपाई हुन सकेन

सर्लाही, २३ असार । असार महिनाको अन्तिम भैसक्दा पनि सर्लाहीमा रोपाई हुन सकेको छैन । समयमै वर्षा नभएपछि यो वर्ष रोपाई हुन नसकेको हो ।  जिल्लाका उत्तरी क्षेत्रमा आकाशे पानीको भरमा रोपाई गरिन्छ भने दक्षिणी क्षेत्रमा आकासे पानीका साथै नहरको सिचाईबाट रोपाई हुने गर्दछ । यो वर्ष आकाशे पानीको भर परेका किसानहरु पानी नपरेपछि चिन्तित […]

मन्त्री मातृकाले मागे माफी, आफूलाई थप्पड हान्न आग्रह

काठमाडौं, २३ असार । तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेबारे सरकारले गरेको निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले माफी मागेका छन् । उनले यस सम्बन्धमा सबै कुराको जिम्मेवारी आफूले लिने बताउँदै यदि कसैलाई सन्तोष नै लिन पर्ने भए आफूलाई थप्पड हान्न पनि आग्रह गरेका छन् । उनले आफूलाई प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका […]

विदेशी लगानीका ३ सहित १६ बैंक मर्जरमा जाने ९ सुचीसहित

मर्जरको लागि १६ वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता पठाएका छन। आइतबार साँझ सम्म १६ वाणिज्य बैंक १ विकास बैंक र सम्पुर्ण लघुवित्तहरुले मर्जरमा जाने लिखित प्रतिवद्धता जनाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन। यस्तै जनता बैंक र ग्लोबल आइएमई बैंकले गत शुक्रबार मर्जरमा जाने सम्झौता गरेका छन् । शुक्रबार प्राइम कमसिएल […]

काठमाडौंमा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’

काठमाडौं, २३ असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख सहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री बर्षमान पुनले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उक्त जानकारी दिएका हुन्। सांसदहरुको प्रश्नको जवाफ दिँदे उनले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्ड थालिसिकिएको बताए । ‘काठमाडौँंको उत्तरी क्षेत्र […]

ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै

काठमाडौँ, २३ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय गर्‍यो । तर कार्यान्वयनमा आएको तीन साता नबित्दै गत बिहीबार मन्त्रिपरिषद्ले निर्णय फिर्ता लियो । विषादीयुक्त तरकारी र फलफूल परीक्षण रोक्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आफ्नै पार्टीको संसदीय दलभित्रसमेत भारी परेको छ । शनिबार […]