एकै दिनमा मन्त्री ज्ञवालीसहित १४ जनाले गरे अङ्गदान

भक्तपुर, ३ साउन । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गरेको छ । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरूले अङ्गदानको घोषणा गर्नुभयो । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो […]

विपतका बेला अभिभावको असावधानीले बालबालिका ठूलो जोखिममा

काठमाडौँ, ३ साउन । मनसुन कमजोर बन्दै जाँदा खोलानालाको सतह घट्दो क्रममा थियो । डुबान क्षेत्रबाट पनि पानी घट्दै थियो । असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खान खेल्न निस्किएका थिए । उनलाई के थाहा घर नजिक जताततै पानी पोखरी छ भनेर । थाहा हुनुपर्ने अभिभावकले ख्याल नगर्दा उनले पानीमा डुबेर […]

सबैभन्दा घुस लिएर रङ्गेहात पक्राउ पर्नेमा गृहमन्त्रालयका कर्मचारी : अख्तियारको रिपोर्ट

काठमाडौँ, ३ असार । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको […]

आय आर्जनमा सम्लग्न हुने सबैले प्यान नम्बर लिनु अब अनिवार्य

काठमाडाैं, ३ साउन । आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रूपमा लिन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ भन्ने नीति लिएको छ । आज एक सूचना जारी गर्दै विभागले उक्त […]

मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु, २ वर्षमा रेल दुर्घटनामा परी ५० हजारको मृत्यु

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो । बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो । भारतको आर्थिक राजधानी मानिने […]

लेबनानको घाटा बजेटमा उल्लेख्य कमी

एजेन्सी । लेबनानको बजेट घाटा सन् २०१९ को पहिलो चार महीनामा उल्लेख्य कमी आएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्कअनुसार बजेट घाटा २७ दशमलव ८९ प्रतिशतले घटेको देखिएको छ । बजेट घाटामा देखिएको कमीका लागि खर्चमा आएको १५ दशमलव ४५ को कमी र राजश्वमा देखिएको ९.२ प्रतिशतको कमी जिम्मेवार […]

सुडानी सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता स¥यो

एजेन्सी । सुडानका सैन्य शासक र आन्दोलनकारीबीचको वार्तापछि सरेको छ । शक्ति बाँडफाँडको विषयमा दुई पक्षकाबीचमा सहमति भएको भोलिपल्ट हुने तय भएको वार्ता अनिश्चित समयका लागिपछि सरेको एक नेताले शुक्रबार जानकारी दिएका छन् । “आन्दोलनकारी शक्तिहरूसँग हुने भनिएको वार्ता पछाडि सरेको छ,” सुडानी प्रभावशाली नेता ओमर अल डाइजरले एएफपीसँग भने । “संयुक्त दृष्टिकोण बनाउनुभन्दा पहिले […]

अमेरिकालाई चीनले भन्यो, सबै पक्षको वैधानिक अधिकार र हितलाई इमान्दारीपूर्वक सम्मान गर

एजेन्सी । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सङ्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ । “चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सबै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,” विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा बताए […]

14 persons including Minister Gyawali donate organ

Bhaktapur, July 19 – Fourteen persons, including Minister for Foreign Affairs and Nepal Communist Party (NCP) Standing Committee member, Pradip Kumar Gyawali, and his spouse Saraswati Gyawali pledged to donate their organs after death. At an interaction programme organized by the Martyr Dharmabhakta Human Organ Transplant Centre in Bhaktapur on Friday, those donors signed in […]

Engineers’ role imperative for prosperity: Ex-PM Khanal

Kathmandu, July 19 – Senior leader of the ruling Nepal Communist Party (NCP) and former Prime Minister, Jhalanath Khanal, has said the role of engineers was imperative for rebuilding the nation. Inaugurating the 57th anniversary of Nepal Engineers Association here Friday, the former Prime Minister pointed out the need for prioritizing reconstruction of infrastructures in […]