लागुऔषध कारोवारमा समातिने किन भरिया मात्रै?

बाँके, ७ साउन । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् । भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा चेकपोष्टमा जाँच गर्दा जाजरकोटकी काली […]

काभ्रेमा पत्रकार कल्याण कोष स्थापना

काभ्रे, ७ साउन । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । उनका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ । “कार्यविधि बनाएर ब्याजवापतको रकमले […]

शिक्षक लाईसेन्स : माध्यामिक तहको विज्ञान विषयको नमुना विषयगत प्रश्न संगालो

काठमाडौँ, ७ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत ५ प्रश्न लिएर आएका छौँ । यस खण्डमा २५ […]

मेची भन्सारको मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व

भद्रपुर, ७ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष […]

Inter-generational dialogue for ending social malpractices

Birendranagar, July 23, In a bid to push a campaign for eliminating social malpractices and taboos, an inter-generational dialogue programme was organized at Birendranagar of Surkhet on Monday. The Story Kitchen organized the event with financial support from UN Women to take ahead the social campaign. On the occasion, participants had stressed the need to […]

सुर्खेतमा सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

वीरेन्द्रनगर, ७ साउन । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल […]

नेपाल कतारसँग पराजित

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ। पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। आयोजक सिंगापुर सहित, नेपाल, मलेसिया, कुवेत र कतार सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा […]

‘अरुण थापाको सम्झनामा…. ‘

बागलुङ, ७ साउन । ‘जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो । साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो । समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति […]