पर्वत, १३ साउन । पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका ५५ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयमा आइतबार आयोजित कार्यक्रममा वृद्धवृद्धालाई पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले लौरी र […]
Author: Nonstop Khabar
साहित्यकार अप्सराको निधन
हेटौँडा, १३ साउन । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । […]
आज साउन १३ गते सोमबार, हेर्नुहोस आफ्नो आजको राशीफल
वि.सं. २०७६ साउन १३ । सोमबार । इ.स. २०१९ जुलाई २९ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । द्वादशी, १४:०१ उप्रान्त त्रयोदशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो […]
सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप
काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर […]
घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित ४ जना पक्राउ,
काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ […]
साउनमा भगवान शिवलाई प्रसन्न पार्न के लगाउने र के नलगाउने
भगवान शिवको सवैभन्दा प्रिय महिना नै साउन भएकोले हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेको छ । यसर्थ, उनलाई खुशी बनाउन यो महिना उत्तम मानिन्छ । भगवान शिव छिट्टै प्रसन्न हुने […]
बालक मृत फेला
चितवन, १२ साउन । माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माडी–५ राधापुरका दराई शनिबार साँझदेखि हराइरहेका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीद्वारा आत्महत्या
त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अनियमिततामा मुछिएका एक पूर्व सहसचिव भवनबाट हामफालेर आत्महत्या गरेको दुई साता नबित्तै अर्को एक काण्डका आरोपीले पनि आत्महत्या गरेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ रहेका छन् । उनले माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरबाट हामफालेर […]
वीर अस्पतालमा नै स्वास्थ्यकर्मीको अभाव
काठमाडौँ, १२ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । यही अभावका कारण दुईहप्ता अगाडि निर्माण सम्पन्न भएको एकसय श्ययाको नयाँ भवन प्रयोगमा आउन सकेको छैन । बिनाशकारी भूकम्पले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको अस्पताल भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा […]
नहरको छेउमा उद्यान
चितवन, १२ साउन । भरतपुर महानगरपालिका–११ मा नमूना किसिमको उद्यानसहितको हरित मार्ग निर्माण गरिने भएको छ । नारायणी लिफ्टको पानी बग्न छाडेर चौरको रुपमा परिणत भएको ठाउँलाई उपयोग गरी हरित मार्ग निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका–११ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार बसेनीबाट नहरचोकसम्म वाइपास सडकको समानान्तर हुने गरी हरित मार्ग निर्माण गर्न विस्तृत […]










