कपिलवस्तुमा दुई मोटरसाइकलसहित अवैध सामान बरामद

कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगञ्जमा रहेको इलाका प्रहरी कार्यालयले दुई मोटरसाइकलसहित अवैध समान बरामद गरेको छ । कार्यालयको गस्ती टोलीले आइतबार राति महाराजगञ्ज नगरपालिका–२ उनवलियामा छिमिकी मुलुक भारतको कोटियाबजारबाट भन्सार छली ल्याएको दुई मोटरसाइकल र रु २५ हजारको अवैध सामान नियन्त्रणमा लिएको हो । प्रहरीले केही दिनदेखि सुरक्षा व्यवस्था कडा बनाई चेकजाँच गर्र्दै आएकाले […]

जुवा खेलिरहेको अवस्थामा १० पक्राउ

कावासोती, १३ साउन । जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो । गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहरीले गैँडाकोट घर […]

देश हल्लाएको हत्याकाण्ड:न न्याय, न अब आस !

काठमाडौं, नेपालको अपराध इतिहासकै चर्चित घटनामध्येको एक हो, निर्मला पन्त बलात्कार तथा हत्या । राष्ट्रियमात्र नभई अन्तरराष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसकेको छ। हत्यामा को संलग्न थिए वा थियो, घटनास्थल कहाँ हो भन्ने अझै खुलेको छैन । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट […]

पहिरोमा परी ३८ को मृत्यु

गुइयाङ,१३ साउन । चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् । स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ […]

अफगान राष्ट्रपतिका सहयोगीको कार्यलयमा आक्रमण, बीसको मृत्यु

काबुल, १३ साउन । अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ । सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए । आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौँ घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी […]

Tiger Day: Target to double its population almost near

Kathmandu, July 29,  Ministry of Forest and Environment is observing the World Tiger Day today by organizing several programme in Kohalpur. The ministry is marking the day in Banke National Park this time as per the plan to organize a central event nearby the habitat of tigers. Bishnu Prasad Shrestha, Spokesperson of Department of National […]

Kamalbinayak-Nagarkot road still in limbo

Nagarkot, July 29, The House of Representatives (HoR) Committee on Development and Technology has made an on-site monitoring of Kamalbinayak-Nagarkot road which has not been completed in six years since its contract was awarded. Locals have voiced their complaints that the failure to complete the construction of 17-km road which was contracted out in 2013 […]

‘सिएमसीमा’ चार लाखलाई सेवा

चितवन, १३ साउन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज सिएमसी मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा ओपिडी मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिए […]

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा, १३ साउन । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति […]