पर्यटकीय स्थल ‘रानीमहल’को गुरूयोजना बन्दै

पाल्पा –२१ साउन् । ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल दरबारको गुरु योजना सार्वजनिक गरिएको छ । ऐतिहासिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ समुन्नति गैरसरकारी संस्थाले तयार पारेको विस्तृत गुरु योजना तानसेनमा सार्वजनिक गरिएको हो । संस्थाका परामर्शदाता आकिटेक्चर ईन्जिनयिर समिर पौडेलले विस्तृत गुरु योजना प्रस्तुत गर्दै यसका लागि दुई करोड ५३ लाख खर्च अनुमानित गरिएको […]

निमावि तह गणित विज्ञान विषयको मध्यपश्चिमको अन्तिम नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको […]

हेर्नुहोस् निमावि तहको कम्प्युटर, पेशा, स्वास्थ्य र संस्कृत भाषाको अन्तिम नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको कम्प्युटर , पेशा व्यावसाय , स्वास्थ्य शारिरीक र संस्कृत भाषाको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना […]

हेर्नुहोस् निमावि तह गणित विज्ञान विषयको सुदूरपश्चिमको अन्तिम पूरा नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको […]

आज साउन २१ गते मंगलबार, हेर्नुहोस तपाईको आजको राशीफल

वि.सं. २०७६ साउन २१ । मंगलबार । इ.स. २०१९ अगस्ट ६ । ने.सं. ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । षष्ठी, १८:४४ उप्रान्त सप्तमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ […]

लायनले ६ विकेट लिंदा पहिलो टेस्टमा अस्ट्रेलियाको शानदार जित

एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा भ्रमण टोलि अस्ट्रेलियाले इंग्ल्याण्डलाई २५१ रनले पराजित गरेको छ। जितसंगै ५ टेस्टको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ। जितसंगै अस्ट्रेलियाले आईसीसी टेस्ट च्याम्पियनसिपमा समेत पहिलो जित दर्ता गर्दै २४ अंक बटुलेको छ। कुनै पनि भ्रमण टोलिले एजब्यासटन मैदानमा पहिलो इनिंगमा पछि पर्दै जितेको यो पहिलो टेस्ट हो। अस्ट्रेलियाले पहिलो […]

डेल स्टेनद्वारा टेस्ट क्रिकेटबाट सन्यास घोषणा

महान तिब्र गति बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट तत्काल लागु हुने गरि सन्यास घोषणा गरेका छन्। ३६ वर्षीय दक्षिण अफ्रिकी दायाँ हाते तिब्र गति बलर स्टेनले ४३९ टेस्ट विकेट लिएका छन् जुन दक्षिण अफ्रीकि बलरले लिएको सर्वाधिक टेस्ट विकेट हो। स्टेनले टेस्ट बाहेक एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय भने खेल्नेछन्। “आज म सबैभन्दा माया गरेको खेलको […]

भारतले कश्मीरको विशेषाधिकार खोस्दा पर्ने असर

भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि भारतभित्रै त्यसको पक्ष र विपक्षमा मतहरू व्यक्त भइरहेका छन्। यो निर्णयले कश्मीरमा थप सङ्कट निम्तिन सक्ने कतिपयको अनुमान छ। कश्मीर मामिलामा भारतले चालेको पछिल्लो कदमले एउटा गम्भीर संवैधानिक प्रश्न उब्जाएको छ। त्यो के हो भने कश्मीर भारतमा विलय हुने बेलामा त्यसबेलाका कश्मीरका महाराजा हरि सिंह […]

मिर्गौलाका घातक रोग केही मिनटमै पत्ता लगाउँछ यो एपले

मोबाइल फोनमा हुने एउटा एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ। मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्‍याउन सक्ने बताएका छन्। सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्राय: वृद्ध बिरामीहरूमा देखिन्छ। छिटो उपचार नगरे […]

हवाई आक्रमणमा परी लिबियामा ४२ को मृत्यु

त्रिपोली, २० साउन । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत एक जना […]