कर्णाली प्रदेशमा ६ सयभन्दा बढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले आफू मातहतका कार्यालय तथा निकायका लागि ६ सयभन्दा बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । ‘हालसम्म […]

महाकाली नदीमा पानीको बहाव बढ्यो, आवातजावतमा रोक

भीमदत्तनगर, २१ साउन । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ […]

लोकसेवाको विज्ञापन विरुद्ध बन्यो आन्दोलन परिचालन समिति, आदिवासी जनजातिले आन्दोलन अझै चर्काउने

काठमाडौं, २१ साउन । लोकसेवा आयोगले समावेशिता र समानुपातिक सिद्धान्त विपरित विज्ञापन खुलाउन थालेपछि त्यसका विरुद्ध निरन्तर आन्दोलनमा रहेका सरोकारवालाहरुले नयाँ आन्दोलन उठान गर्न आन्दोलन परिचालन समिति गठन गरेका छन् । सोमबार काठमार्डौंको सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको हो । आरक्षण बचाऔँ आन्दोलनका लागि समितिले सबैलाई एकजुट हुन आह्वान पनि […]

८ वटा खुट्टा भएको बाख्रा जन्मियो

रानीमहल पाल्पा, २२ बैशाख । सामान्यतया पशु चौपायको दुई वटा कान रर ४ वटा खुट्टा भएको तपाई हामी सबैले देखेकै र भोगेको कुरा हो तर जिल्लाको रामपुर नगरपालिकाको एक कृषकको बाख्राले भने आश्चार्य जनक खालको बच्चा पाएको छ । रामपुर ६ तालपोखराका कृषक गोविन्दबहादुर घर्तीले पालेको बाख्राले अनौठो बच्चा जन्माएको हो । बाख्राले एउटा टाउको, […]

गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

चिप्लेढुङ्गा, २१ साउन । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की जिल्लामा २०७४÷७५ मा १४८ […]

कर्णालीमा ६०० बढी कर्मचारी अपुग

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । “हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन्, ३९८ कर्मचारी हाजिर […]

युरियाको चर्को अभाव

कञ्चनपुर, २१ साउन । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । “भारतबाट खरीद गरेर मल ल्याउँदा […]

चितवनमा भ्रमण वर्ष २०२० तयारी तीव्र

चितवन, २१ साउन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ […]

औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला

बाँके, २१ साउन । करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्नुपथ्र्यो । वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । […]