सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै

नेपालगञ्ज, २१ साउन । भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् । जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो । झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया […]

सातदोबाटो–लगनखेल सडक आधा मात्रै सम्पन्न

काठमाडौँ, २१ साउन । ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् । यहाँका बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन […]

पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सांसदको माग

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता […]

स्वास्थ्य बीमाको सेवा बढ्दो

तनहुँ, २१ साउन । आर्थिक वर्ष ०७५÷७६ मा दमौली अस्पतालबाट स्रोह हजार ४८५ जनाले स्वास्थ्य बीमामार्फत स्वास्थ्य उपचार सुविधा लिएका छन् ।उनीहरुले स्वास्थ्य बीमाअन्तर्गत औषधि, आँखा, दन्त, मानसिक, डायलासिस, एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला लगायतका सुविधा लिएका हुन् । मिर्गौला, मुटु, ‘लिभर फक्सन टेष्ट’ जस्ता जटिल रोग लगायतका सेवा सुविधा दमौली अस्पतालबाट प्रदान गर्न थालेपछि बीमितहरुले […]

रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने

ओखलढुङ्गा, २१ साउन । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी द्एि । सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको […]

गौ संरक्षण केन्द्रमा सोलार जडान

दमौली, २१ साउन । चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ ।गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थालेपछि शुक्लागण्डकी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा सोलार जडान गरिएको हो । शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार केन्द्रमा करीब रु चार लाख […]

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

काठमाडौँ, २१ साउन । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ […]

काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना

काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए। स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता […]

लगातारको वर्षाका कारण पहिरो आउँदा राजमार्ग अवरुद्ध

डोटी, २१ साउन । गए रातिदेखि परेको लगातारको वर्षाका कारण स्याले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिए । सडक अवरुद्ध भए पनि अहिले सो ठाउँमा तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै […]

काठमाडौंको गौशालाबाट विप्लवका केन्द्रीय सदस्यसहित तीन नेता गिरफ्तार

काठमाडौं, २१ साउन । राजधानीको गौशाला नजिक बत्तीसपुतलीबाट विद्रोही नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्यसहित तीन नेता कार्यकर्ता गिरफ्तार परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य मकर गुरुङसहित तीन जनालाई सोमवार बिहानै पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा नेकपाका केन्द्रीय […]