गोदावरीमा रु छ करोडको योजना सम्पन्न

ललितपुर, २० साउन । आर्थिक वर्ष २०७५र०७६ मा गोदावरी नगरपालिका–३ ले रु छ करोड ३६ लाख ५० हजार ३६० को योजना सम्पन्न गरेको छ ।सो वडाले आज ‘आव २०७५र०७६ को वार्षिक समीक्षा’ कार्यक्रमको आयोजना गरी गत आवमा रु ६० लाख बजेट छुट्याएकामा दाता, स्रोत, प्रदेश र सङ्घको तर्फबाट दिएको रकमबाट नगरपालिका र वडा मिलेर ४९ […]

भदौदेखि सार्वजनिक बसमा ‘ई–टिकेटिङ’

चिप्लेढुङ्गा, २० साउन । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले […]

अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए

अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो । गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो […]

कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

कायरो, २० साउन । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् […]

हवाई कारबाहीमा सात लडाकू मारिए

जलालाबाद, २० साउन । अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ । प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिए । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् […]

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो, २० साउन । सिन्ह्वा – श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ […]

कच्ची सडकको लेदोले राजमार्ग अवरुद्ध

धादिङ, २० साउन । पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका वडा नं ८ चारकिलोस्थित राजमार्गमा आएको लेदोले सवारी साधन अवरुद्ध बनाएकोे छ । ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने […]

वर्षात्मा महिनावारीको समय छाउपडीलाई कठिन

लम्की, २० साउन । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् । टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ बस्नुपर्ने डरले सङ्गीनी सुई लगाउछिन् । उनले सङ्गीनी सुई लगाउँदा आफ्नो महिनावारी रोकिने भएकाले […]

पाँचौँ सेब टु ए साइड पुरुष भलिबल यसै सातादेखि

काठमाडौँ, २० साउन । ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल सेब मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एक सय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले रु एक लाख तथा उपविजेताले […]

सिमेनको स्थापना दिवसमा वृक्षरोपण

काठमाडौँ, २० साउन । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ सिमेन को १९औँ स्थापना दिवसको अवसरमा आज टोखा नगरपालिका– ३ भूतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न १९ प्रकारका फलफूलका बिरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले शहरी वातावरणीय स्वच्छताका लागि रोपिएका बिरुवाको संरक्षण गर्नु आवश्यक भएको बताए । उनले यस प्रकारका कार्यक्रमबाट वातावरण व्यवस्थापनमा सन्देशमूलक […]