काठमाडौं, २३ साउन । झापामा छोराले बाबुको हत्या गरेका छन् । शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन् । कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरी चौकी तोपगाछीबाट […]
Author: Nonstop Khabar
लोप हुँदैछन् गाउँतिरका पुराना पानीघट्ट
रुकुमपूर्व, २४ साउन । रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाैं, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताए । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]
जहाँ सूचना अधिकारी नै छैनन्
जाजरकोट, २४ साउन । यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट […]
घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक
बनेपा, २४ साउन । राष्ट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ ।वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । “घरेलु हिंसाको पीडामा परेका र अन्य विविध कारणले जोखिम वर्गमा परेकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेका हौँ”, वडा नं ५ […]
लुम्बिनी मेडिकल कलेज पाल्पाबाट शिशु चोर्ने महिला कारागार चलान
पाल्पा, २४ साउन् । लुम्बिनी मेडिकल कलेज, प्रभासबाट शिशु चोरी अभियोगमा पक्राउ गरेकी स्याङ्जाको गल्याङ नगरपालीका–५ की विमकला पाण्डे पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको इजलाशले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले जानकारी दिए । उनलाइ थुनछेक बहस पछि कारागार चलान […]
२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल
पर्सा,२४ साउन । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक गौचरन जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक […]
अहिलेसम्म सूचना अधिकारी नै नतोक्ने पाँच सरकारी कार्यालय भेटिए
जाजरकोट, २४ साउन । जाजरकाेटका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट […]
मध्यरातमा भीषण आगलागी हुँदा दर्जन बढी फर्निचर पसल खरानी, ठूलो विनाश ट¥यो
बाँके, २४ साउन । नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार […]
एकाबिहानै यात्रुवाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको शव भेटियो, २५ वेपत्ता, १२ गम्भीर घाइते
धादिङ (गजुरी), २४ साउन । आज बिहानै एक यात्रुवाहक बस फेरि त्रिशुली नदीमा खसेको छ । पटकपटक दुर्घटना भइरहने पृथ्वी राजमार्गमा शुक्रबार बिहान ३ बजे फेरि अर्को दुर्घटना भएको हो । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्वरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]
बायर्न म्युनिखकाे नयाँ रेकर्ड एकै खेलमा २३ गोल, ५ खेलाडीले गरे ह्याट्रिक (भिडियोसमेत)
काठमाडौं, २४ साउन । जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटा शनदार प्रदर्शन गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो । सुरुवातमै दबावमा आएको रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस […]











