बाँके, २४ साउन । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन जस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाव तथा गुनासो पेटिकामा गुनासो भरिएका पत्र भेटिने गरेकामा पछिल्लो समय सुझाव पेटिका खोले पनि केही नहुँदा पेटिकासमेत खोल्न छाडिएको छ । […]
Author: Nonstop Khabar
सामुदायिक विद्यालयका कर्मचारीमाथि यतिसम्मकाे साैतेनी व्यवहार किन?
https://youtu.be/POTs0oSKaPw
एक वडा: एक पोखरी निर्माणलाई प्राथमिकता
दमौली, २४ साउन । तनहुँको भानु नगरपालिकाले एक वडा एक पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । पानीका मुहानहरु विस्तारै सुक्ने क्रम बढ्दै जाँदा स्थानीयवासी समस्यामा परेकाले वातावरणीय अनुकूलता कायम राख्न हरेक वडामा एक पोखरी निर्माणको अभियान थालनी गर्न लागिएको हो । प्राकृतिक र परम्परागत पोखरी संरक्षण गरी आकाशेपानी सङ्कलन गर्न नगरपालिकाको १३ वटै वडामा पोखरी […]
सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढ्दै
भद्रपुर, २४ साउन । देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको […]
त्रिशूलीमा खसेको बसमा को को चढेका थिए ? यस्तो छ सबैको नामावली
सर्लाही, २४ साउन । मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिक त्रिशूली नदीमा खस्दा अहिलेसम्म तीन जनाको मात्र मत्यु भएको एकिन भएको छ। मृतक तीनै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले […]
विद्युत् चुहावट १२ प्रतिशतले घट्यो
लहान, २४ साउन । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ ।विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत आव ०७३÷७४ सम्म ३८ दशमलव […]
कपडा सुकाउने डोरी मिलाउन खोज्दा इनारमा खसेर एक महिलाको मृत्यु
चितवन, २४ साउन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन । […]
एकै दिन ३४ जना कर्मचारी अनुपस्थित: प्रशासनको छड्के अनुगमन
पाल्पा – २४ साउन् जिल्लास्थित सरकारी कार्यालयहरूमा बिहीबार ३४ जना कर्मचारी अनुपस्थित भएका छन् । कार्यालयमा जानकारी नै नदिइ पाल्पाका ३२ वटा सरकारी कार्यालयका ३४ जना कर्मचारी अनुपस्थित भएका हुन् । जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको छड्के अनुगमनका क्रममा २३ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी […]
जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा
पोखरा, २४ साउन । जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएका छन् । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास […]
पहिरोका कारण अन्द्राडीवासीलाई उठीवासको चिन्ता
बाजुरा, २४ साउन । गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ । बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो बग्न थालेपछि सिङ्गो गाउँ नै उठीवास लाग्ने चिन्ता बढेको हो । स्थानीयवासीलाई तत्काल अर्को स्थानमा सार्ने नजिक ठाउँ पनि छैन । अन्द्राडी जिल्लाकै सर्वाधिक […]










