कञ्चनपुर, २४ साउन । अन्तर्राष्ट्रिय जनजाती सम्मेलनमा भाग लिन कृष्णपुर नगरपालिका सिंहपुरको ३२ जनाको थारु नृत्य टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ । इण्डिया सोसियल इनिस्च्युट नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीले जनजाती आदिवासी थारु समुदायको परम्परागत पहिरन, वेषभूषा, बाजासँगै झुम्रा, मुङ्ग्रहुवा र सखिया नृत्य प्रदर्शन गर्ने छ […]
Author: Nonstop Khabar
डेङ्गु नियन्त्रण गर्न ‘खोज र नस्ट गर’ अभियान
हेटौँडा, २४ साउन । मकवानपुरमा १४ दिनको अन्तरमा ८३ जनालाई डेङ्गु सङ्क्रमण भएपछि हेटौँडा उपमहानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान तीव्र पारेको छ । अघिल्ला वर्षमा खासै समस्या नदेखिए पनि यो वर्ष दैनिक १० देखि १५ जना डेङ्गु सङ्क्रमित देखिन थालेपछि उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले कार्यपालिकाको विशेष बैठक डाकेर अभियानको थालनी गरेका हुन् । उपमहानगरले […]
सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब
काठमाडौँ, २४ असार । सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा […]
कामचोर प्रवृत्ति नदेखाउन मन्त्रीको निर्देशन
काठमाडौँ, २४ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता भएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका बीचमा समेत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित पूँजीगत खर्च तथा कार्यक्रम तोकिएकै समयमा सम्पादन गर्न सम्झौता भएको थियो । प्रधानमन्त्री […]
भाकपाका महासचिव सिताराम याचुरी काश्मिरबाट पक्राउ
काठमाडौं । भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनालाई कश्मीरको श्रीनगरमा नै पक्राउ गरिएको हो । याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक […]
प्रदेशले प्रदेशस्तरीय विश्वविद्यालय बनाउने
विराटनगर, २४ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन पोलिटेक्निक इन्स्टिच्युट प्रदेशस्तरीय मनमोहन प्राविधिक विश्वविद्यालय बनाउने बताएका छन् । प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ आज सदनमा प्रस्तुत गर्दै उनले सो जानकारी दिएका छन् । मन्त्री घिमिरेले […]
भरतपुरमा सुबिधा सम्पन्न रिसोर्ट संचालनमा
चितवन, २४ साउन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त […]
‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’: पूर्वसभामुख नेम्बाङ
इलाम, २४ साउन । संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताएका छन् । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उनले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गरेका हुन् । “संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार […]
केरलामा बाढी बीसको मृत्यु
नयाँ दिल्ली, २४ साउन । दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो । बाढीको […]
जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने
नयाँदिल्ली, २४ साउन । मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ । कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताएका छन् । स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध नलगाइने काश्मिरका प्रहरी महानिर्देशक […]











