भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी

Nathu-La-Border-Sikkim

काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे । पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ […]

काठमाडौंमा कडा रुखाखोकी । सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह

Cough

काठमाडौं, १४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । […]

सस्तोमा शेयर किन्ने अवसर

Share Market

काठमाडौं, १४ असार । लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिएको छ। पछिल्लो समय केही थप कम्पनीले अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएकाले लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिन लागेको हो। हाल बजारमा टुरिजम डेभलपमेण्ट बैङ्क, नेरूडे लघुवित्त, नेपाल बैङ्क, ग्रामीण विकास बैङ्कलगायतका कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा छ । यही अवस्थामा थप […]

कस्ताे अनाैठाे ! विद्युत् उत्पादन धेरै हुँदा भएर लोडसेडिङ

Nepal_Marsyangdi_Dam

बेसीसहर, असार १४ । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ। वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने […]

जस्तापाताकाे रेखदेख र भाडामै सिध्याइयाे ५ करोड

Earthquake Nepal Jasta pata

काठमाडौं, असार १४ । साल्ट ट्रेडिङ कर्पोरेशनले भूकम्पपीडितका लागि किनेको जस्तापाता वितरणमा सरकारी निकायले चासो नदिँदा गोदाममै थन्किएको छ। समयमा नै जस्तापाता वितरण हुन नसक्दा हालसम्म थप ५ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको कर्पोरेशनको भनाइ छ। भूकम्प गएको २ वर्ष बितिसक्दा पनि सरकारले जस्तापाताको व्यवस्थापन गर्न नसकेको कर्पोरेशनले बताएको छ । कर्पोरेशनले तत्कालीन समयमा रू। ३० […]

चिनियाँ कम्पनीले सिंहदरबारभित्रै एक मेगावाटको उर्जा उत्पादन गर्न थाल्याे काम

Solar-Plant-Singhdurbar Nepal

काठमाडौ, १४ असार। सात वर्ष अघिदेखि चर्चामा रहेको सिंहदरबारभित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरु भएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने २०६७ सालदेखिको सरकारको योजना बल्ल कार्यान्वयन सुरु भएको हो। सोलारबाटै विद्युत् आपूर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त बनाउने गरी सरकारले तत्कालीन अवस्थामा तयार गरेको […]

अहिलेसम्मकै महङ्गो मोवाइल ल्याउँदै सामसुङ

galaxy-note-8

अाशिष दर्नाल काठमाडौं । मोवाइल फोन उत्पादक कम्पनी सामसुङले अहिलेसम्मकै महङ्गो फोन बजारमा ल्याउने तयारी गरेको छ । नोट सिरिजमा सामुसङले ज्यालेक्सी नोट ८ बजारमा ल्याउन लागेको हो । यो फोनको बजार मुल्य ९९९ युरो हुने बताइएको छ । सामसुङले यसअघि यो फोन सार्वजनिक गर्न तोकेको मिति भन्दा अझै अगाडि बजारमा आइपुग्ने समेत बताइएको छ […]

ह्याण्डराइटिङमा नेपालका दुई छात्रा विश्व च्याम्पियन

काठमाण्डौ । नेपालका दुई विद्यार्थी विश्वभरका विद्यार्थीहरुबीच गरिएको एक प्रतियोगितामा सर्वोत्कृष्ट भएका छन् । विश्वका ५७ देशका प्रतियोगीलाई उछिन्दै उनीहरु विश्व प्रथम भएका हुन् ।  विश्व टप हुने दुई विद्यार्थी हुन स्वर्णिमा शाक्य र रक्षा अर्याल । स्वर्णिमा ललितपुरको जेम्स स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् भने रक्षा होली गार्डेन स्कूलमा कक्षा १०मा अध्ययनरत छिन् […]

त्रिविमा ५० प्रतिशत विद्यार्थी गायव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एक वर्षमा करिव ५० प्रतिशत विद्यार्थी गायव भएको भेटिएको छ । अघिल्लो वर्ष स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका बेला भर्ना भएका विद्यार्थी यसवर्ष कतै देखिदैनन् ।  अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा १ लाख २५ हजार विद्यार्थी कम देखिएका छन् । त्रिभुवन विश्वविद्यालयको योजना महाशाखाले जनाए अनुसार आर्थिक वर्ष २०६९÷७० मा दुई […]

दाताकाे ४ अरब नआउँदा एसएसआरपी कार्यान्वयनमा समस्या

शिक्षा मन्त्रालयले तयार पारेको वजेटवमोजिम वैदेशिक अनुदान प्राप्त नभएपछि विद्यालय क्षेत्रसुधार कार्यक्रम (एसएसआरपी) प्रभावित भएको छ । गत वर्षको वजेटमा सरकारले एसएसआरपीका लागि २२ अरब वजेट विनियोजन गरेको थियो । त्यसमध्ये १४ अरब रकम वैदेशिक अनुदान थियो । तर, दाताहरुबाट १० अरबभन्दा बढी रकम जुटाउन नसकेपछि समग्र कार्यक्रममै प्रभाव परेको हो । अहिले बाँकी ४ […]