काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिचको वार्तामा विद्यालय कर्मचारी र इसिडी शिक्षकको तलब सुविधा बढाउने सहमति भएको छ । आइतवार भएको वार्तामा स्थायी शिक्षक र निजामति कर्मचारीहरुको तलब बढेको सन्दर्भमा विद्यालय कर्मचारी र इसिडी शिक्षकको पनि तलब बढाउने सहमति भएको वार्तामा सहभागी एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर […]
Author: Nonstop Khabar
पक्राउ गर्ने अमेरिकी आग्रह जिब्राल्टारले अस्वीकार गरेपछि इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
सिरियाका लागि तेल ओसारिरहेको आशङ्कामा जुलाई महिनामा पक्राउ गरिएको एक इरानी तेल ट्याङ्कर नछाड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टारले अस्वीकार गरेको छ। ग्रेस वान पानीजहाजलाई छाड्ने निर्णय भएको एक दिनपछि शुक्रबार अन्तिम समयमा अमेरिकाले त्यस्तो आग्रह गरेको थियो। अहिले उक्त पानीजहाज बन्दरगाहा छाड्दै भूमध्यसागरको उत्तरतर्फ अगाडि बढिरहेको छ। अमेरिकी आग्रहबारे जिब्राल्टारले भनेको छ- फेरि पक्राउ गर्नुपर्ने […]
विश्वकप लिग-२ : ताहिरले ५ विकेट लिंदा ओमान सहजै पराजित, स्कटल्याण्डको दोश्रो जित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डले ओमानलाई ८५ रनले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ। स्कटल्याण्डमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसंग ४ विकेटले पराजित भएको स्कटयाण्डले दोश्रो खेलमा शनिवार पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको थियो। ओमानको भने यो तेश्रो खेलमा पहिलो हार हो। यस अघि ओमानले स्कटल्याण्ड […]
आज भदौ २ गते सोमबार, कस्तो छ तपाइको राशीफल हेर्नुहोस्
वि.सं. २०७६ भदौ २ गते साेमबार । इ.स. २०१९ अगस्ट १९ । नेपाल संवत ११३९ गुँलागा । भाद्र कृष्णपक्ष । चतुर्थी, २२:२२ उप्रान्त चतुर्थी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । कष्टकर यात्रा गर्नुपर्ला […]
रवि लामिछानेलाई सिआईबिले हेर्ने अनुसन्धान ब्यूरोको टोली चितवनमा
भरतपुर, १ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार […]
भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह
रसुवा, १ भदौ । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । पानीको बहाव […]
रवि लामिछानेलाई पक्राउ गरेको आक्रोशमा प्रहरीलाई गाली गरेर फेसबुकमा लेख्ने पक्राउ
काठमाडौं, १ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थनमा अहिले देशभित्र र देशबाहिर व्यापक जनलहर देखा परेको छ । खासगरी सामाजिक सञ्जालमा सक्रिय रहेका धेरै युवाहरु उनको पक्षमा उर्लिएका छन् । देशभित्र उनलाई हिरासमा राखिएको चितवनमा सडकमै मानिसहरु उर्लेका छन् भने देशका अन्य विभिन्न जिल्ला र देश बाहिर रहेका लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा उनको […]
शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले बहुविवाह मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । चलचित्र निर्माता छविराज ओझासँग चौथो श्रीमतीका रुपमा विवाह गरेकी शिल्पा र ओझाका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । […]
कश्मीर तनाव: ‘अन्तिम गोली रहँदासम्म भारतसँग लड्न पाकिस्तान तयार’
भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ। पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ। विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न […]
काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार पक्राउ : सरकारी स्रोत
श्रीनगर, १ भदौ । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार पुगेको एक सरकारी अधिकारीले बताएका छन् । काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक […]







