विराटनगर, ३ भदौ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ ।बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा रु १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले […]
Author: Nonstop Khabar
पूर्वपश्चिम राजमार्ग मर्मत हुँदै
भीमदत्तनगर, ३ भदौ । मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ । डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको […]
प्रहरीमाथि हातपात गरिएको विमानस्थल घटनाको पूरै छानविन गर्न निर्देशन, पारसले माफी माग्दै देखाए अझै आक्रोश
काठमाडाैं । त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतमाथि पूर्वयुवराज पारस शाहले गरेकाे दुर्व्यवहारबारे प्रहरीले छानविन थालेकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिएकाे हाे । प्रहरी नायब महानिरीक्षक शैलेश थापाले आइतबार पूर्वरानी कोमल शाहको थाइल्याण्ड प्रस्थानका क्रममा पूर्वयुवराज शाहले प्रहरीमाथि के […]
अकालमा ज्यान बचाउन रक्तदान गर्ने युवा बढ्दै
पाल्पा, ३ भदौ । अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले पछिल्ला वर्षमा यसप्रति युवा पुस्तामा जागरुकता देखिएको छ । पाल्पा बाट सुरु भएको नेप्लिज ब्रद्रस रुम ग्रुपले पछिल्लो समयमा देश भर “रक्तदान जिवन दान्” भन्ने नाराका साथ रक्तदान गरिराखेको छ । जसमा अहिले ४६००० भन्दा बढि युवा ग्रुपमा रहेका छन् । विसं […]
एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै
काठमाडौँ, ३ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ […]
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ: प्रचण्ड
जनकपुरधाम, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको […]
AVC Central Zone: three matches scheduled for today
Kathmandu, Aug 20, Three matches have been scheduled under the ongoing Asian Volleyball Confederation (AVC) Central Zone Senior Male Volleyball Tournament. The event has been organised for the first time in Nepal. Bangladesh and Afghanistan, both in the Group ‘B’, are meeting for the first match for today at the Lakhankhel-based Tribhuvan Army Club. In […]
छोरा जन्माउने आशै आशामा १३ सन्तान, ७0 जनाको अभिभावक
पाल्पा, ३ भदौ । छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा वि क ले १३ सन्तानको जन्म दिएकि छन । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर वि कसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक […]
सिंहदरवारभित्रैको कार्यालयमा एक कर्मचारीले गरे आत्महत्या
काठमाडौं, ३ भदौ । पछिल्लो समय आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ । सरकारी कर्मचारीहरुले पनि आत्महत्या गर्ने क्रम बढेको छ । यसैक्रममा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । आयोगका कर्मचारी स्रोतका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका […]
त्रिवेणी छोटी भन्सारद्वारा सेवा विस्तार
नवलपरासी, ३ भदौ । गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास सामानको भन्सार राजश्व सङ्कलन कार्यको शुरुआत गरेको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले रु २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको हो । यसअगाडि सामानको भन्सार राजश्व सङ्कलन जाँचपास नहुने गरेको यस छोटी […]










