जुम्लामा स्याउँका विभिन्न परिकारकाे महाेत्सव हुँदै

सिञ्जा, ४ भदौ । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको […]

आज भदौ ४ गते बुधबार, हेर्नुहोस तपाईको आजको राशीफल

वि.सं. २०७६ भदौ ४ गते बुधबार । इ.स. २०१९ अगस्ट २१ तारिख । शकसंवत् १९४१ । ने.सं. ११३९ गुँलागा । भाद्र कृष्णपक्ष । षष्ठी, २५:३९ उप्रान्त सप्तमी। ज्यो.प. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट […]

यु-१९ एसिया कप : नेपालको पहिलो खेल श्रीलंकासंग , भारतीय प्रशिक्षकले ब्याटिंगमा सघाउने

श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसीया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। यु-१९ एसिया कपको मलेसीयामा आयोजित २०१७ को अघिल्लो संस्करणमा नेपालले समुह चरणमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा भने नेपाल अफगानिस्तानसंग पराजित भएको थियो। यो पटक पनि नेपालको समुहमा २ टेस्ट रास्ट्र रहेका छन्। नेपाल जुलाईमा मलेसियामा आयोजित […]

देशका पाँच नगरका प्रमुख इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ आउने

काठमाडौँ, ४ भदौ । यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको […]

‘भ्रष्टाचारसम्बन्धी १५०० घटनामा विस्तृत अनुसन्धान’

काठमाडौँ, ३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ […]

पहाडमा पनि सुरु भयो डेङ्गुको सङ्क्रमण

फिदिम, ३ भदौ । पूर्वी तराईका जिल्लाहरूमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग पहाडमै समेत सङ्क्रमण हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार तीन महिना अघिदेखि पहाडमै रहेका स्थानीयवासीमा समेत डेङ्गुको सङ्क्रमण भेटिएको छ । डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेले टोकेको अधिकतम तीन महिनाभित्र रोगका लक्षणहरू देखा पर्दछन् । सामान्यत लामखुट्टेले टोकेको केही हप्तामै रोगका […]

‘राष्ट्रिय पर्व गुँलाधर्मको संरक्षण सरकारी तहबाट हुनुपर्छ’

काठमाडौँ, ३ भदौ । ‘जयनमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस बिज्यात । ब्रह्मानं बँपुयेका सरस्वती बसा लायका अलंङ्कापुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।’ देशको राष्ट्रिय पर्वका रुपमा रहेको काठमाडौँ उपत्यकामा एक महीनासम्म मनाइने गुँलाधर्ममा स्वयम्भू महाचैत्यदेखि विभिन्न स–साना चैत्यहरूमा बजाइने भगवान् बुद्धको गाथा समेटिएको प्राचीन गाथाको श्लोक हो । यो श्लोक गुँलाथ्व प्रतिपदा (साउन […]

भक्तपुरमा १२० रोपनी क्षेत्रफलमा बनेका घरटहरा भत्काइयो

भक्तपुर, ३ भदौ । नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटको सौन्दर्यलाई कुरूप बनाउँदै सडक दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर, टहरा एवं साना तथा ठूला होटल अन्ततः भत्काइएको छ । डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्व, चाँगुनारायण नगरपालिकाको सहयोग, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको साथ एवं सक्रियतामा भदौ २ गते साँझसम्ममा विगत २८ वर्षदेखि […]

सिंहदरवारभित्रै आत्महत्या गर्ने नासुका सहकर्मी भन्छन ‘हामी आश्चर्यमा छौँ’

काठमाडौँ, ३ भदौ । सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो । “बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र […]

साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

काठमाडौँ, ३ भदौ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ । ‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून […]